Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 118)

मुख्य समाचार

रोटरीले बुटवलमा ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स

रोटरीले बुटवलमा ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स

संसारपोस्ट संवाददाता · १५ असार २०८० · 0

बुटवल  । रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ । रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोवाइल एम्बुलेन्स’ ल्याइएको छ । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ । रोटरी क्लव अफ […]

आज असार १५, दही–चिउरा खाने दिन, २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

आज असार १५, दही–चिउरा खाने दिन, २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

संसारपोस्ट संवाददाता · १५ असार २०८० · 0

काठमाडौं । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि ः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ । मानो रोपेर मुरी उब्जाउने महिना भएपनि वर्षा नहुँदा किसान भने चिन्तित […]

रुपन्देहीका विभिन्न स्थानमा बम बिस्फोट गराउने तीन जना सार्वजनिक

रुपन्देहीका विभिन्न स्थानमा बम बिस्फोट गराउने तीन जना सार्वजनिक

संसारपोस्ट संवाददाता · १५ असार २०८० · 0

भैरहवा । रुपन्देहीका विभिन्न स्थानमा भएका विस्फोटसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तलाई रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र […]

आज लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा

आज लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा

संसारपोस्ट संवाददाता · १४ असार २०८० · 0

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहीबार मेघगर्जन र […]

आज हरिशयनी एकादशी, घर घरमा तुलसीको बिरुवा रोपिदै,चतुर्मास व्रत प्रारम्भ

आज हरिशयनी एकादशी, घर घरमा तुलसीको बिरुवा रोपिदै,चतुर्मास व्रत प्रारम्भ

संसारपोस्ट संवाददाता · १४ असार २०८० · 0

बुटवल । आज हरिशयनी एकादशी । आषाढ शुक्ल एकादशीका दिन पर्ने यो दिन तुलसीरोपण एकादशी भनेर पनि चिनिन्छ । आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गरिन्छ […]

मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर बकर इद मनाउँदै(तस्बिरहरु)

मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर बकर इद मनाउँदै(तस्बिरहरु)

संसारपोस्ट संवाददाता · १४ असार २०८० · 0

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । काठमाडौंमा रहेका इस्लाम धर्मावलम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान […]

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक असार १७ गतेसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक असार १७ गतेसम्मका लागि स्थगित

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0

दाङ । एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभाको बैठक असार १७ गते आइतवारसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष दल एमालेले अबरोध गरेपछि असार १७ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गएिको हो । बजेटमा योजनाहरु कटौती गरेको भन्दै एमालेका प्रदेश सभा सदस्यहरुले बैठक अबरुद्ध गरेका हुन् । […]

बुटवलमा रहेको आगन्तुक सहकारीका अध्यक्ष घर्ती पक्राउ : बचतकर्ताको रकम अपचलन गरेको आरोप

बुटवलमा रहेको आगन्तुक सहकारीका अध्यक्ष घर्ती पक्राउ : बचतकर्ताको रकम अपचलन गरेको आरोप

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0

बुटवल । बुटवलको अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । बचकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले घतीृलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाइ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव […]

आर्थिक वर्ष २०८०\८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८ मत

आर्थिक वर्ष २०८०\८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८ मत

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0

काठमाण्डौ । आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले पेस गर्नुभएको विनियोजन विधेयक पारित गरियोस् भन्ने पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो । त्यस्तै, मत दिन्नँ वा तटस्थमा शून्य मत परेको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । मतदानमा २५५ जना सांसद सहभागी भएका […]

सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्न निर्देशन

सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्न निर्देशन

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0

काठमाडौं । प्रतिनिधि सभाको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन निदे निर्णय गरेको हो । बैठकले गुणस्तरीय स्वास्थ्य सेवा, औषधि आपूर्ती, उपचार प्रक्रिया सरल बनाइ दक्ष जनशक्तिको व्यवस्थापन […]

Posts pagination

Previous 1 … 117 118 119 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क