Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा रहेको आगन्तुक सहकारीका अध्यक्ष घर्ती पक्राउ : बचतकर्ताको रकम अपचलन गरेको आरोप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा रहेको आगन्तुक सहकारीका अध्यक्ष घर्ती पक्राउ : बचतकर्ताको रकम अपचलन गरेको आरोप

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0
बुटवलमा रहेको आगन्तुक सहकारीका अध्यक्ष घर्ती पक्राउ : बचतकर्ताको रकम अपचलन गरेको आरोप
130
SHARES
ShareTweet

बुटवल । बुटवलको अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । बचकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले घतीृलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाइ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार सहकारीका बचतकर्तालाई रकम नदिएको भन्ने उजुरीका आधारमा सहकारीका अध्यक्ष घर्तीलाई पक्राउ गरिएको हो । घर्ती माथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्यालको भनाई छ । घर्ती विरुद्ध ५० भन्दा बढि बचतकर्ताले प्रहरीमा निवेदन दिएका छन् ।

≪ Previous Post

आर्थिक वर्ष २०८०\८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८ मत

Next Post ≫

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक असार १७ गतेसम्मका लागि स्थगित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क