Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 40)

स्वास्थ्य/शिक्षा

बुटवलमा कुकुरहरुको बन्ध्याकरण अभियान शुरु

बुटवलमा कुकुरहरुको बन्ध्याकरण अभियान शुरु

संसारपोस्ट संवाददाता · २१ चैत्र २०७९ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले कुकुरहरुको बन्ध्याकरण शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा मंगलवारदेखि बुटवलमा कुकुर बन्ध्याकरणको ३ दिने अभियान शुरु भएको हो । सडकका कुकुरहरुको बन्ध्याकरणले […]

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७९ · 0

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उपाधी मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लवले २२ औं स्ंस्करणको उपाधी उचालेको हो । जित संगै मनाङले ११ लाख ११ हजार १११ नगद राशीको पुरस्कार हात पारेको छ । उपविजेता […]

ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट : उपाधि वडा नम्बर ५ लाई

ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट : उपाधि वडा नम्बर ५ लाई

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७९ · 0

भैरहवा । ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले जितेको छ । बिहीबार गाउँपालिकाको वडा नम्बर २ केउटलिया कर्मडाँडा स्थित खेलमैदानमा भएको फाईनल खेलमा वडा नम्बर २ लाई १ विकेटले पराजित गर्दै पहिलो संस्करणको अध्यक्ष कपको उपाधी जितेको हो । टस जितेर वार्ड नम्बर ५ले क्षेत्र रक्षण (फिल्डींग) गर्ने निर्णय […]

२२ औं तिलोत्तमा गोल्ड कप : उपाधीका लागि मनाङ र सुदूरपश्चिम भिड्ने

२२ औं तिलोत्तमा गोल्ड कप : उपाधीका लागि मनाङ र सुदूरपश्चिम भिड्ने

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७९ · 0

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उपाधीका लागि सूदुरपश्चिम–११ र मनाङ मस्र्याङदी भिड्ने भएका छन् । विहीबारको अन्तिम सेमिफाइनल खेलमा मनाङले ट्राइबेकरमा ४–३ गोलअन्तरले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । योसंगै पन्ध्रौ संस्करणको बिजेता समेत […]

तिलोत्तमा गोल्ड कप सुरु : उद्घाटन खेलमा सुदूरपश्चिमसंग रुपन्देही १–३ गोल अन्तरले पराजित

तिलोत्तमा गोल्ड कप सुरु : उद्घाटन खेलमा सुदूरपश्चिमसंग रुपन्देही १–३ गोल अन्तरले पराजित

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0

बुटवल । शनिबार देखि बुटवलमा २२ औं संस्करणको तिलोत्तमा गोल्ड कप सुरु भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा सुरु भएको उद्घाटन खेलमा सुदूरपश्चिम टिमले जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ । बुटवल–११ देविनगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश […]

रूपन्देही सुपरलिगको उपाधी वेष्टर्न क्रिकेट क्लबलाई

रूपन्देही सुपरलिगको उपाधी वेष्टर्न क्रिकेट क्लबलाई

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधी बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब, बुटवलले जितेको छ । शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जित निकाल्दै वेष्टर्नले उपाधी चुम्न सफल भएको हो । खुकुरीले उपविजेतामा चित्त बुझायो । उपाधीसँगै वेष्टर्नले १ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । उपबिजेतामा चित्त बुझाएको लुम्बिनी […]

ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर २ र ४ विजयी

ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर २ र ४ विजयी

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0

भैरहवा । द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिका रुपन्देहीको सहयोगमा पालिकाको कर्मडाँडामा जारी ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ मा वडा नम्बर २ र ४ विजयी भएका छन् । वडा नम्बर १ र २ बिच भएको पहिलो खेलमा वडा नम्बर २ १८ रनले विजयी भएको छ । टस हारेर ब्यटिङ्गको निम्तो पाएको वडा नम्बर […]

रूपन्देही सुपरलिग : सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी विजयी

रूपन्देही सुपरलिग : सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी विजयी

संसारपोस्ट संवाददाता · २ चैत्र २०७९ · 0

भैरहवा । लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको अन्तिम खेलमा विजयी भएको छ । एक खेल अगावै फाइनलमा पुगेको खुकुरीले बिहीबार भएको सुपर फोरको अन्तिम खेलमा तिरुपति क्रिकेट क्लबमाथि १ सय १८ रनको फराकिलो जित निकालेको हो । सुपर फोरमा सबै जित निकाल्न सफल लुम्बिनी खुकुरीले […]

ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर ५ को जित

ओमसतिया अध्यक्ष कप क्रिकेट–२०७९ : वडा नम्बर ५ को जित

संसारपोस्ट संवाददाता · २ चैत्र २०७९ · 0

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा जारी अध्यक्ष कप क्रिकेट –२०७९ अन्तर्गत बिहीबार सम्पन्न भएको २ वटा खेलमा गाउँपालिकाका दुबै टिम पराजित भएका छन् । गाउँपालिका टिम र वडा नम्बर ५ को बिचमा भएको पहिलो खेलमा वडा नम्बर ५ले १० विकेटले जित निकालेको छ । टस जितेर गाउँपालिकाको टिमले ब्याटिङ्ग रोजेको थियो । गाउँपालिका बि का […]

ओमसतियामा अध्यक्ष कप–२०७९ सुरु, उद्घाटन खेलमा ओमसतिया–४ विजयी

ओमसतियामा अध्यक्ष कप–२०७९ सुरु, उद्घाटन खेलमा ओमसतिया–४ विजयी

संसारपोस्ट संवाददाता · २ चैत्र २०७९ · 0

भैरहवा । ओमसतिया गाउँपालिकामा अध्यक्ष कप–२०७९ बुधबारबाट सुरु भएको छ । ओमसतिया गाउँपालिका क्रिकेट खेलाडीको लागि उर्बर भूमि भएको र यहाबाट नया नया खेलाडी उत्पादन गर्ने लक्ष्य सहित अध्यक्ष कप सुरु गरिएको आयोजकको भनाई छ । बुधबार भएको उद्घाटन खेलमा ओमसतिया–४ ले ओमसतिया–३ लाई ४ विकेटले पराजित गरेको छ । सुरुमा ब्याटिङ्ग गर्न आएको वडा […]

Posts pagination

Previous 1 … 39 40 41 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क