Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 41)

स्वास्थ्य/शिक्षा

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरी र वेष्टर्न क्रिकेट क्लब फाइनलमा

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरी र वेष्टर्न क्रिकेट क्लब फाइनलमा

संसारपोस्ट संवाददाता · २ चैत्र २०७९ · 0

भैरहवा । एक खेल अगावै लुम्बिनी खुकुरी क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सुपर फोरको खेलमा मेलवर्न क्रिकेट क्लबलाई ५२ रनले पराजित गर्दै लुम्बिनी खुकुरीले एक खेल खेल्न बाँकी छँदै फाइनल यात्रा तय गरेको हो । अब, लुम्बिनी खुकुरीले सुपर […]

सरसफाई अभियानको १०० औं श्रृंखला : तिलोत्तमाको सिक्सलेन सडकमा मानव साङ्लो

सरसफाई अभियानको १०० औं श्रृंखला : तिलोत्तमाको सिक्सलेन सडकमा मानव साङ्लो

संसारपोस्ट संवाददाता · ३० फाल्गुन २०७९ · 0

सरसफाई अभियानमा सबैको प्रतिबद्धता तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार सिक्सलेनमा मानव साङ्लो निकालिएको हो । अयिभानमा सबै नागरबासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर […]

राममणि क्याम्पसको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

राममणि क्याम्पसको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७९ · 0

मुखपत्र “दीपिका” विमोचन, संस्थापक, पूर्व सञ्चालक, प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई सम्मान तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले क्यू.ए.ए. प्राप्त राममणि बहुमुखी क्याम्पस यस क्षेत्रकै गौरवशाली संस्थाको रूपमा रहेको बताउनुभएको छ । उहाँले संस्थाको सदैव उन्नतिका लागि नगरपालिका साथमा रहिरहने बताउनुभयो । क्याम्पसको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै नगरप्रमुख खाँणले यस्तो बताउनुभएको […]

रुपन्देही सुपरलिगः वेष्टर्न क्लबलाई सफलता

रुपन्देही सुपरलिगः वेष्टर्न क्लबलाई सफलता

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७९ · 0

भैरहवा । तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको सुपर फोरको खेलमा विजयी भएको छ । वेष्टर्नले तिरुपतिमाथि ६५ रनको जित निकालेको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा सबै विकेटको […]

तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा

तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्धन  एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा […]

रुपन्देही सुपरलिगः सुपर फोरका खेल सुरु, पहिलो दिनको खेलमा खुकुरी विजयी

रुपन्देही सुपरलिगः सुपर फोरका खेल सुरु, पहिलो दिनको खेलमा खुकुरी विजयी

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा शनिबारदेखि सुपर फोरको खेल सुरु भएको छ । सुपर फोरको पहिलो दिनको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरीले बीएम डब्लु वेष्टर्न क्रिकेट क्लबमाथि ८ विकेटको सानदार जित निकाल्दै विजयी भएको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले […]

 राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा  खेलकुद तथा अतिरिक्त क्रियाकलाप

 राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0

मणिग्राम । रूपन्देहीको मणिग्रामस्थित  राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन भएका छन् । पछिल्लोपटक समापन भएका खेलकुदमध्ये फूटबल प्रतियोगितामा वी.वी.एस. पहिलो वर्षको समूह विजयी भएको छ भने वी.वी.एस. तेश्रो वर्षको समूह उपविजयी बनेको छ । त्यस्तै क्रिकेटतर्फ वी.वी.एस. पहिलो वर्षको समूह क विजयी र वी.वी.एस. पहिलो वर्षकै समूह […]

‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ विषयमा वक्तृत्व र चित्रकला प्रतियोगिता

‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ विषयमा वक्तृत्व र चित्रकला प्रतियोगिता

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०७९ · 0

तिलोत्तमा ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सञ्चालित समुदायमा आधारित हरियाली प्रबर्धन  एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् शुक्रबार विद्यार्थीहरुबीच वक्तृत्व र चित्रकला प्रतियोगिता भएका छन् । विद्यार्थीलाई अभियानको विषयमा जानकारी दिलाउने उद्देश्यले नगरपालिकाले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेको हो । शान्ति नमूना माविको व्यवस्थापनमा भएको वक्तृत्वकला प्रतियोगितामा १८ विद्यालयले सहभागिता जनाएका थिए […]

रुपन्देही सुपरलिगः न्यु होराइजन विजयी

रुपन्देही सुपरलिगः न्यु होराइजन विजयी

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७९ · 0

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को शुक्रबारको खेलमा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजनले बुटवल राइनोजलाई २६ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा ३६.३ […]

तिलोत्तमाका टोल—टोलमा सरसफाई

तिलोत्तमाका टोल—टोलमा सरसफाई

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा शुक्रबार सरसफाई गरिएको छ । वडा कार्यालयहरुको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सरसफाई गरेका हुन् । यसैक्रममा वडा नं. ८ का सबै टोलहरुमा पनि सरसफाई गरिएको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा सरसफाई गरिएको […]

Posts pagination

Previous 1 … 40 41 42 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क