Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 42)

स्वास्थ्य/शिक्षा

रूपन्देही सुपरलिगः तिरुपति क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः तिरुपति क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७९ · 0

भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता  अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुटवल–११ क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरमा खेलमा ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ […]

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७९ · 0

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को शनिबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरीले सैनामैना क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको सैनामैनाले निर्धारित ५० ओभरको खेलमा सबै विकेटको […]

तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु

तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७९ · 0

  भैरहवा । तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबार देखि मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका बिच प्रतियोगिता भएको छ । खेलले मानिसलाई अनुशासित ढङ्गबाट अगाडि बढाइ पहिचान स्थापित गर्ने भएकोले विद्यार्थीहरुले पढाइ सँगै अतिरिक्त […]

२७ औं वार्षिकोत्सवमा शँकरनगर सामुदायिक वनमा रक्तदान

२७ औं वार्षिकोत्सवमा शँकरनगर सामुदायिक वनमा रक्तदान

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0

तिलोत्तमा, २० फागुन । शँकरनगर सामुदायिक वन तिलोत्तमा १–४ रुपन्देहीले २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ । २०५२ साल फागुन २० गते आजकै दिन जिल्ला वन कार्यालय रुपन्देहीमा दर्ता भई जिल्लाको पहिलो सामुदायिक वन बन्न सफल शँकरनगर सामुदायिक वनले गत वर्ष देखि वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व र मानविय सेवा अन्तर्गत रक्तदान कार्यक्रम शुरु गरेको […]

रुपन्देही सुपरलिगः बुटवल–११ विजयी

रुपन्देही सुपरलिगः बुटवल–११ विजयी

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0

भैरहवा । बुटवल–११ क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को शुक्रबारको खेलमा विजयी भएको छ । बुटवल–११ ले बुद्ध क्रिकेट क्लबलाई ४६ रनले पराजित गर्दै विजयी भएको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको नोक्सानीमा २ सय ६५ […]

शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0

तिलोत्तमा ।  रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरुबीच प्रतियोगिता हुन लागेको हो । फागुन २० गतेदेखि  शुरु हुने प्रतियोगितामा १२  विद्यालयको सहभागिता रहने छ । प्रतियोगिता मार्फत नगर […]

उपभोक्ता अधिकार सुरक्षित गर्न बुटवलमा बजार अनुगमन, मापदण्डविपरीत काम गर्नेलाई कारबाही

उपभोक्ता अधिकार सुरक्षित गर्न बुटवलमा बजार अनुगमन, मापदण्डविपरीत काम गर्नेलाई कारबाही

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७९ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको हो । विषयगत रुपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिनुभयो […]

रुपन्देही सुपरलिगः तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी

रुपन्देही सुपरलिगः तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७९ · 0

भैरहवा । तिलोत्तमा क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को बिहीबारको खेलमा विजयी भएको छ । तिलोत्तमाले सैनामैना क्रिकेट क्लबलाई १ सय १२ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा […]

ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण र सदक लेन सम्बन्धी तालिम

ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण र सदक लेन सम्बन्धी तालिम

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७९ · 0

  भैरहवा । यश क्षेत्रमा सन्चालन्मा रहेका   ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण तथा लेन अनुशासन सम्बन्धि सम्बन्धी प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत लुम्बिनी ट्रक यातायात व्यवसायी संघको सहकार्यमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरमा बुधबार प्रशिक्षण दिइएको हो । नेपाल ट्रक यतायात व्यवसायी […]

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७९ · 0

भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को मंगलबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनको […]

Posts pagination

Previous 1 … 41 42 43 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क