बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय लागु भएको समृद्ध वन परियोजना कार्यक्रम सफल बनाउने दायित्व सबैको रहेको बुटवलका आयोजित एक कार्यक्रमका सहभागीहरूको निचोड रहेको छ । समृद्धि प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी समिक्षा गोष्ठीमा सहभागी वन अधिकृत, कर्मचारी, सामुदायिक, साझेदारी बनका पदाधिकारी,वन पैदावार व्यवासायीहरुले समृद्ध वन परियोजनामा आधारित रहेर वन व्यवस्थापन गर्दा लाभ लिन सकिने बताएका […]