तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा रहेको डिङ्गनगर दुरगामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको ३१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । स्थानीय किसानहरुबाट दूध संकलन गरी संस्थाका शेयर सदस्य र स्थानीय उपभोक्राहरुलाई दूध, दही, घ्यु, खुवा, पनिर लगायतका दूग्धजन्य पदार्थ विक्री वितरण गर्दै आईरहेको सहकारी संस्थाले आफ्नो वार्षिक […]