तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयबाट यस वर्ष कक्षा १२ को परीक्षामा सरिक भई उत्तिर्ण भएका विद्यार्थीहरुलाई शुक्रबार विद्यालयले सम्मान गरेको छ । शान्तिबाट परीक्षामा सहभागी भई उत्तीर्ण भएका ए प्लस ल्याउने ४५ जनासहित ६ सय १६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सत्यदेव मौर्यले ३.८८ जिपिए सहित […]