Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 17)

स्वास्थ्य/शिक्षा

भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · ६ आश्विन २०८१ · 0

भैरहवा । भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । अन्डर–१९ एक दिवसीय प्रतियोगिताको छनोट अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही यु–१९ टिमले पश्चिम नवलपरासी यु–१९ टिमलाई ५ विकेटले पराजित गर्दै जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा […]

शान्तिमा जिल्लास्तरीय चेस प्रतियोगिता : १६ विद्यालयका ६६ जना सहभागि

शान्तिमा जिल्लास्तरीय चेस प्रतियोगिता : १६ विद्यालयका ६६ जना सहभागि

संसारपोस्ट संवाददाता · ६ आश्विन २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आयोजना गरेको दुई दिने जिल्ला स्तरीय अन्तर विद्यालय चेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा दीप बोर्डिङ्गका टोपराज अधिकारी प्रथम, एभरेष्ट बोर्डिङ्गका साइरस बज्रचार्य द्वित्तीय र शान्ति नमुनाका सुशान्त अर्याल तृतीय भएका छन् । यस्तै छात्रातर्फको विधामा एभरेष्ट बोर्डिङ्गकी सन्जिमा क्षेत्री प्रथम, गार्गी एकेडेमीकी सिसम […]

विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने

विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने

संसारपोस्ट संवाददाता · २ आश्विन २०८१ · 0

बुटवल । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विश्वविद्यालयका समस्या समाधान लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयससंग छलफल गरी सरकारलाई निर्देशन दिने जनाएको छ । संसदीय समितिले उच्च शिक्षा तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्या समाधानका लागि गम्भिर रुपमा छलफल गरिने जनाएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनका लागि लुम्बिनी आएको संसदीय समितिको टोलीसंग शिक्षा […]

आजदेखि सोह्र श्राद्ध सुरु : पितृकुलका तीन र मातृकुलका तीन पुस्तालाई तर्पण र पिण्ड दान

आजदेखि सोह्र श्राद्ध सुरु : पितृकुलका तीन र मातृकुलका तीन पुस्तालाई तर्पण र पिण्ड दान

संसारपोस्ट संवाददाता · २ आश्विन २०८१ · 0

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (बुधवार) देखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने […]

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति

संसारपोस्ट संवाददाता · १ आश्विन २०८१ · 0

देवदह शिक्षा विकास परियोजना कार्यान्वयनमा सघाउने प्रतिवद्धता बुटवल । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरुको अध्ययन गरेको छ । टोलीले २०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत […]

आज ऋषिपञ्चमी : अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाइदै

आज ऋषिपञ्चमी : अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाइदै

संसारपोस्ट संवाददाता · २३ भाद्र २०८१ · 0

काठमाण्डौ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने र स्नान गर्ने गर्छन् । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, […]

आज दर खाने दिन, सनातन धर्मावलम्बी महिला दर खाने तयारीमा

आज दर खाने दिन, सनातन धर्मावलम्बी महिला दर खाने तयारीमा

संसारपोस्ट संवाददाता · २० भाद्र २०८१ · 0

बुटवल । हिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज (बिहीबार) दरखाने दिन । हिन्दु धर्मालम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ । विशेषगरी नेपाली नारीहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन […]

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास : छ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास : छ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने

संसारपोस्ट संवाददाता · १५ भाद्र २०८१ · 0

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ड्रिम प्रोजेक्टकारुपमा हेरिएको एक हजार दुई सय श्यैया रहने भवनको शिलआन्याश गरिएको हो । छ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने अस्पताल भवनको आज (शनिबार) एक कार्यक्रमका वीच नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्याश गर्नुभएको […]

श्रीकृष्ण जन्माष्टमीमा इस्कोन बुटवलमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम

श्रीकृष्ण जन्माष्टमीमा इस्कोन बुटवलमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम

संसारपोस्ट संवाददाता · १० भाद्र २०८१ · 0

बुटवल । इस्कोन बुटवल, हरे कृष्ण मन्दिरले सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको छ । सोमवार कृष्णजन्माष्टमीको दिन इस्कोन बुटवलले बुटवल मिलनचोकमा सहभागि भक्तजनहरुलाई भगवान कृष्णको बारेमा जानकारी गराउँदै भगवान् कृष्णको जन्म भएको दिनको सम्झनामा हरे कृतन र सांस्कृतिक कार्यक्रम गरी मनाएको हो । भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झना गर्दै हिन्दु धर्मावलम्बीहरूले यो पर्व मनाउने […]

यातायात मजदुरहरुलाई सवारी दुर्घटना न्यूनिकरण प्रशिक्षण : मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन जोड

यातायात मजदुरहरुलाई सवारी दुर्घटना न्यूनिकरण प्रशिक्षण : मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन जोड

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८१ · 0

बुटवल । यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउनुका साथै सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले यातायात मजदुरहरुलाई पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले तालिम प्रदान गरेको छ । हरेक महिना चालक तथा सहचालकहरुलाई प्रदान गरिंदैं आएको सो तालिमबाट दुर्घटना न्यूनिकरणमा टेवा पुग्नुका साथै यातायात मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन समेत सघाउ पुराउने बिश्वास गरिएको छ । […]

Posts pagination

Previous 1 … 16 17 18 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क