संसार पोष्ट काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा सोमबार प्रकाशन गर्ने भएको छ । बोर्डले साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । नतिजा प्रकाशनका लागि सोमबार बोर्ड बैठक बोलाइएको छ । प्राविधिकसहितको […]
स्वास्थ्य/शिक्षा
मानव जीवनमा जति महत्व कर्मको छ, त्यति नै विश्राम र शयनको पनि रहेको छ । संसारका सम्पूर्ण मनुष्यको जीवनको लगभग एक तिहाइ भाग बिस्तारामा बित्ने गर्दछ । हाम्रो दिनचर्याको महत्वपूर्ण अंग हो शयन । शयन अर्थात् सुत्नु गहिरो निद लिनु । मनुष्य मात्र होइन, पशु, पंक्षी, बोट विरुवा सबै शयन गर्दछन । सुत्नुको पनि एउटा […]
गुल्मी १२ साउन गुल्मी भार्सेली युवा विश्व संजालले गुल्मी सत्यवति गाउ“पालिकाका पहिरोबाट विस्थापित भएकाहरुलाई राहत सामग्री वितरण गर्नुको साथै प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । खाद्यान्न सहित प्रभावित क्षेत्रमा प्ुगेका संजालको टोलीले सत्यवति गाउ“पालिका–४ लिम्घा र वडा नं ३ ठूलो लुम्पेकमा राहत सामाग्री वितरण गरेको हो । लिम्घामा साउन ९ गते चामल १५ […]
काठमाडौँ । धार्मिक आस्था राख्नेहरुका लागि साउन महिना विशेष महिनाको रुपमा रहने गर्छ । यो महिना केही धार्मिक पर्वहरु पनि पर्छन् । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । पूर्वीय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा […]
संसार पोष्ट बुटवल, १० साउन । रुपन्देहीमा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन् । जिल्लाको रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका हुन् । विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको भैरहवास्थित भीम अस्पतालमा उपचारत भईरहेको छ । रोहिणीको चनुलीमा […]
न काठमाडौँ, ९ साउन । बदलिँदो रहनसहन र खानपानका कारण मिर्गाैला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगीका सङ्ख्या बढेको एक अध्ययनले देखाएकोे छ । अस्पतालमा आएका बिरामीका सङ्ख्याका आधारमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर सम्पन्न गरेको नसर्ने रोगसम्बन्धी अनुसन्धानले ती चार प्रकारका रोगी बढिरहेको उजागर गरेको छ । सन् २०१६ बाट शुरु भई […]
प्रकाश खनाल बुटवल,८ साउन । बुटवल उपमहानगरपालिका वडा नं ११ को तिनाउ पश्चिमको बस्तीमा समुदायस्तरबाटै सुरु गरिएको फोहोर व्यवस्थापनको काम प्रभावकारी बन्दै गएको छ । सो वडाको तिनाउ नदि पश्चिममा रहेका ११ वटा टोल विकास संस्था र ५ वटा खानेपानी तथा सरसफाई संस्थाहरु मिलेर सुरु गरिएको फोहोर व्यवस्थापनको काम प्रभावकारी बन्दै गएको तिनाउ पश्चिम फोहोर […]
संसार पोष्ट परासी, ८ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल आफैले एम्बुलेन्स सेवा शुरु गरेको छ । एम्वुलेन्स संगै भिडियो एक्सेर सेवा समेत शुरु गरेको अस्पतालले जनाएको छ । एम्बुलेन्स सेवा र एक्सरे सेवाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेर शुरु गर्नुभएको हो । […]
नेपालमा विभिन्न जातका खूर्सानीहरु पाइन्छ । त्यसमध्ये सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो । खुर्सानी अन्तर्गत मीठो र पिरो प्रकारका खुर्सानी आउँदछन् । नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ । […]
चितवन, १ साउन । जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो । कार्यालयले आयोजना गरेको ‘मेरो वर्ष २०७६ स्वास्थ्य प्रवद्र्धन’ अभियानको सरोकारवालाबीचको अन्तक्रिया तथा खानेपानी गुणस्तर सार्वजनिक कार्यक्रममा सो कुराको जानकारी गराइएको […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]