Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 44)

प्रदेश

लुम्बिनी महोत्सव : अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण

लुम्बिनी महोत्सव : अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण

संसारपोस्ट संवाददाता · २४ मंसिर २०८१ · 0

भैरहवा । अल्लो र ढाका भन्दावित्तिकै धेरैले स्वदेशी उत्पादन सम्झन्छन् । यसबाट बनेका पहिरन लगाउने धेरैको चाहना हुन्छ । शरीरमा लगाउँदा सुहाउने, नेपाली पहिरनको झल्को दिने र आकर्षक देखिने भएकाले पनि धेरै ढाका र अल्लोको कपडा लगाउन लालायित हुन्छन् । यदि तपाईं अल्लो र ढाकाबाट बनेका पहिरन खरिद गरी लगाएर चिटिक्क पर्न चाहनुहुन्छ भने अब […]

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः काशी नोबल र नालन्दा विजयी

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः काशी नोबल र नालन्दा विजयी

संसारपोस्ट संवाददाता · २४ मंसिर २०८१ · 0

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा शनिबार भएका दुई खेलमा काशी नोबल एकेडेमी र नेपाल नालन्दा इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् । काशीले लुम्बिनी वल्र्ड स्कूललाई ९२ रनले पराजित गर्दा नालन्दाले बृहस्पति हाई स्कूलमाथि ४० रनको जित निकाल्यो । भैरहवास्थित […]

बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने

बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २१ मंसिर २०८१ · 0

बुटवल । औद्योगिक व्यापार मेला बुटवल–२०८१ मा मुख्य ७ विधामा प्रतियोगिता हुने भएको छ । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार आगामी पुस १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा मुख्यतया ७ विधामा प्रतियोगिता गर्न लागिएको हो । १६ दिनसम्म सञ्चालन गरिने मेलामा लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय […]

ढुवानी सेवालाई परिस्कृत गर्न लुम्बिनीमा ई–ट्रान्सपोर्टेसन सेवा

ढुवानी सेवालाई परिस्कृत गर्न लुम्बिनीमा ई–ट्रान्सपोर्टेसन सेवा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०८१ · 0

बुटवल । ढुवानी सेवालाई परिस्कृत र डिजिटलाइजेसन गर्ने उद्देश्यका साथ रुपन्देहीको तिलोत्तमा १३ पत्थरडाँडामा प्रधान कार्यालय रहेको ई–ट्रान्सपोर्टेसन सर्भिसको सेवा सुरुवात भएको छ । लुम्बिनी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएको ई–ट्रान्सपोर्टेसन सर्विस काठमाण्डौमा पनि विस्तार गरिने लक्ष लिएको ई–ट्रान्सपोर्टेसन सर्विसका प्रमुख कार्यकारी अधिकृत लोकराज पोखरेलले जानकारी दिनु भयो । ई–ट्रान्सपोर्टेसन सर्विसले शुक्रवार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना […]

स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट सुरु, उद्घाटन खेलमा न्यु मुन विजयी

स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट सुरु, उद्घाटन खेलमा न्यु मुन विजयी

संसारपोस्ट संवाददाता · २१ मंसिर २०८१ · 0

भैरहवा । रुपन्देहीको भैरहवामा ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । शुक्रबारको उद्घाटन खेलमा न्यु मुन एकेडेमीले सीबी पब्लिक हाई स्कूललाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । […]

भन्सार छलीका चार लाख बढिको अबैध सामान प्रहरी नियन्त्रणमा

भन्सार छलीका चार लाख बढिको अबैध सामान प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही भारतबाट अबैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा चार लाख बढिको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले आज सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरेको अवस्थामा अन्दाजी ४ […]

लुम्बिनी महोत्सव सुरु, अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल

लुम्बिनी महोत्सव सुरु, अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · २० मंसिर २०८१ · 0

भैरहवा । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रबर्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो । बिहीबार महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद […]

किवानिज क्लव अफ रुपन्देही लुम्बिनीमा पदहस्तान्तरण

किवानिज क्लव अफ रुपन्देही लुम्बिनीमा पदहस्तान्तरण

संसारपोस्ट संवाददाता · २० मंसिर २०८१ · 0

तिलोत्तमा । सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको सातौं साधारण सभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ । बर्ष २०२३÷०२४ का अध्यक्ष मनोज आर्चाले बर्ष २०२४÷२५ का अध्यक्ष डा. अमित केसी र निवर्तमान कोषाध्यक्ष रोमनाथ गैरेले बर्तमान कोषाध्यक्ष निरन्जन धिताललाई पदास्थापन गराउनु भएको हो । […]

आज स्थानीय तहको उपनिर्वाचन : एकचालिस पदका लागि मतदान हुंदै

आज स्थानीय तहको उपनिर्वाचन : एकचालिस पदका लागि मतदान हुंदै

संसारपोस्ट संवाददाता · १६ मंसिर २०८१ · 0

काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन […]

रोटरी चौतारीमा आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण

रोटरी चौतारीमा आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण

संसारपोस्ट संवाददाता · १६ मंसिर २०८१ · 0

बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्लवको २२८ औं नियमित बैठकसँगै आयोजना गरिएको प्रशिक्षणमा रक्षा आयूर्वेदिक फार्मेसी मणिग्रामका सञ्चालक समेत रहेका राष्ट्रिय आयुर्वेद एशोसिएसन अफ नेपाल (रान) का केन्द्रीय उपाध्यक्ष शालिग्राम भुसालले आयुर्वेद र जीवन विषयक सचेतनामूलक प्रशिक्षण दिनुभएको थियो । आयुर्वेद […]

Posts pagination

Previous 1 … 43 44 45 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क