Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भन्सार छलीका चार लाख बढिको अबैध सामान प्रहरी नियन्त्रणमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भन्सार छलीका चार लाख बढिको अबैध सामान प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०८१ · 0
भन्सार छलीका चार लाख बढिको अबैध सामान प्रहरी नियन्त्रणमा
90
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही भारतबाट अबैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा चार लाख बढिको अबैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले आज सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरेको अवस्थामा अन्दाजी ४ लाख ५० हजार ६४० रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार प्रहरीले साडी ७८ पिस, सुट १६३ पिस, बेल्ट ७२ पिस सहित कस्मेटिक तथा किराना सामाग्री नियन्त्रणमा लिएको हो । बरामद भएको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

लुम्बिनी महोत्सव सुरु, अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल

Next Post ≫

स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट सुरु, उद्घाटन खेलमा न्यु मुन विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क