Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 22)

प्रदेश

कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

कपिलवस्तु । कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुर घर भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी रहेका छन् । गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज शुक्रबार बिहान ठक्कर दिएको इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट […]

१२ बर्षिय बालिकालाई जबरजस्ती करणीको आरोपमा पाल्पामा एक युवक पक्राउ

१२ बर्षिय बालिकालाई जबरजस्ती करणीको आरोपमा पाल्पामा एक युवक पक्राउ

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

पाल्पा । जबरजस्ती करणी गरेको आरोपमा पाल्पाको रैनादेवी छहराबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्साने बस्ने ३२ वर्षीय शिवबहादुर घिमिरे रहेका छन् । घिमिरेले १२ वर्षीय बालिकालाई ललाई फकाई आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । उनलाई जिल्ला अदालत पाल्पाबाट म्याद थप गरी अनुसन्धान […]

हुण्डी कारोवार गर्ने भारतीय नागरिक सहित ३ जना  पक्राउ

हुण्डी कारोवार गर्ने भारतीय नागरिक सहित ३ जना  पक्राउ

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हुण्डीको कारोवारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बैङ्करोडमा लु ६८ प ४७९ नं.को मोटरसाईकलाई रोकी शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं.७ वस्ने बर्ष ३८ को […]

अबैध माटो उत्खनन् तथा ओसारप्रसारमा संलग्न जेसीवी र ट्याक्टर प्रहरी नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसारमा संलग्न जेसीवी र ट्याक्टर प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा जेसीवी सहित चार सवारी साधन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. १ मा अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा ना १ क ४३८०, लु १ क ६३५७ नं. […]

एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारी निर्णयको संघसंस्थाद्वारा विरोध

एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारी निर्णयको संघसंस्थाद्वारा विरोध

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

भैरहवा, १ जेठ । स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने उत्पादनहरुमा अनिवार्य रुपमा एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारको निर्णय प्रति सिद्धार्थ उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरुले विरोध जनाएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ्ग उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ काठमान्डौँ र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले संयुक्त प्रेस विज्ञप्ति जारी गरि […]

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १९ बर्ष पछि पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १९ बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई १९ बर्ष पछि पक्राउ गरेको छ । प्रहरीका अनुसार मिति २०६३ साल भदौ २८ गते जिल्लाको साबिक बगौली गा.बि.स. वडा नं. ५ हाल मर्चवारी गाउँपालिका वडा नं. ६ बगौली बस्ने वर्ष ३५ को दशरथ कुर्मी लगाएतका व्यक्तिहरुले जिल्ला रुपन्देही साबिक सिलौटिया गा.बि.स. वडा नं. […]

आठ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

आठ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी मुल्य रु ८ लाख २८ हजार ७५ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले साडी १३९ पिस, चिनी ४४० के.जी., जिउदो बोईलर […]

बख्रीको मासुलाई खशीको मासु भनी कालो बजारी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

बख्रीको मासुलाई खशीको मासु भनी कालो बजारी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

बुटवल । रुपन्देही प्रहरीले बख्रीको मासुलाई खशीको मासु भनी बिक्री वितरण गरी कालो बजारी गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । बैशाख ३१ गते बिहान करिव ५ः३० बजेको समयमा बुटवल उप–महानगरपालिका वडा नं.१ जितगढी बस्ने बर्ष ३४ को मेराज शाहलाई रंगे हात पक्राउ गरेको हो । प्रहरीका अनुसार निज शाहले विभिन्न स्थानहरुबाट बाख्री खरिद गरि […]

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल भोली देखि शुरु हुने

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल भोली देखि शुरु हुने

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ । तिलोत्तमा नगरपालिकाको वडा नम्बर–११ स्थित भूपू सैनिक खेलमैदानमा जेष्ठ २ गते भोली देखि शुरु हुने खेलको तयारी पुरा भएको खेल संयोजक युवराज रिमालले बताउनुभयो । नगरपालिकाले खेल र खेलाडीहरुको स्वस्थ जीवनको कामना र प्रतिभा […]

मणिग्राममा आँखा र दन्त शिविर : दुई सय पचास बढी लाभान्वित

मणिग्राममा आँखा र दन्त शिविर : दुई सय पचास बढी लाभान्वित

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा आँखा शिविर र दन्त शिविर संयुक्त रूपमा सम्पन्न भएको छ । शिविरबाट दुई सय पचास भन्दा बढी मानिसले लाभ लिएको आयोजकले बताएका छन् । राममणि बहुमुखी क्याम्पसको विस्तारित समिति एवम् स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र शिवालय टोल विकाश संस्था, लायन्स आँखा अस्पताल र आधुनिक डेण्टल समाजको संयुक्त सहयोगमा […]

Posts pagination

Previous 1 … 21 22 23 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क