काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता एवं पुर्व गृह मन्त्री बालकृष्ण खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका छन् । आज (बिहीबार) उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले कांग्रेस नेता खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिनुभएको हो । यसअघि १५ मंसिरमा […]