Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 13)

प्रदेश ३

आजको मौसम : पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षा र नदीमा पानीको बहाव बढ्ने सम्भावना

आजको मौसम : पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षा र नदीमा पानीको बहाव बढ्ने सम्भावना

संसारपोस्ट संवाददाता · ८ भाद्र २०८० · 0

काठमाण्डौ । आज पनि लुम्बिनीसहित गण्डकी,बाग्मती, कोशी र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । यी ठाउँमा बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । गएराति पनि धेरै ठाउँमा पानी परेको […]

सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दामा आज सुनुवाइ हुदै

सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दामा आज सुनुवाइ हुदै

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०८० · 0

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज हुदै छ । मुद्दाको किनारा लगाउन आजका लागि पेसी तोकिएको हो । पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्ने सम्भावना रहेको छ । लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी […]

कोशी र बागमती प्रदेशमा भारी वर्षा, अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशमा भारी वर्षा, अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०८० · 0

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी […]

आज देशैभर बढी पानी पर्ने प्रक्षेपण, न्यूनचापीय रेखा नेपालको अझै नजिक

आज देशैभर बढी पानी पर्ने प्रक्षेपण, न्यूनचापीय रेखा नेपालको अझै नजिक

संसारपोस्ट संवाददाता · २७ श्रावण २०८० · 0

काठमाडौं । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने मौसमविदले बताएका छन् । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने जल तथा मौसम विज्ञान विभाग,मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको तुलनामा बढी पानी […]

नेबिसंघ असन्तुष्ट समूहले आज पार्टी सभापति देउवा निवास घेर्ने

नेबिसंघ असन्तुष्ट समूहले आज पार्टी सभापति देउवा निवास घेर्ने

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८० · 0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ७ सय १० जनालाई नेपाल बिद्यार्थी संघको केन्द्रीय समितिमा मनोनयन गरेपछि असन्तुष्ट बनेका नेबिसंघका नेताहरूले आज पार्टी सभापति देउवा निवास घेराऊ गर्ने भएका छन् । नेपाल बिद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले हालै मनोनित गरेको केन्द्रीय सदस्यमा सक्रिय कार्यकर्ता नपरेको भन्दै असन्तुष्ट समूहले हिजो सानेपास्थित […]

मौसमः सबै प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

मौसमः सबै प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८० · 0

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेश, बागमती र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका […]

सहकारी पीडितको आन्दोलन स्थगित : पीडित र सरकार बीच ७ बुँदे सहमति

सहकारी पीडितको आन्दोलन स्थगित : पीडित र सरकार बीच ७ बुँदे सहमति

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८० · 0

काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकार बीच ७ बुँदे सम्झौता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा दुई पक्षबीच सम्झौता भएको हो । सहमतिपछि सहकारी पीडितहरूले माइतीघर–बानेश्वर केन्द्रित आन्दोलन स्थगित गर्ने भएका छन् । सहकारी संस्थामा देखिएका विकृति, विसंगति हटाएर सहकारीको मूल्य, मान्यता […]

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८० · 0

काठमाण्डौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुनुभएको छ । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । आज (बिहीवार) बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो । अब प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ हुने छ […]

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, ग्यासको घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, ग्यासको घट्यो

संसारपोस्ट संवाददाता · १६ श्रावण २०८० · 0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटेको छ । भारतबाट नयाँ मूल्य आएलगत्तै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन […]

प्रतिनिधिसभा बैठक बस्दै : एमाले सांसद रायमाझीको पद निलम्बन गरिने

प्रतिनिधिसभा बैठक बस्दै : एमाले सांसद रायमाझीको पद निलम्बन गरिने

संसारपोस्ट संवाददाता · १५ श्रावण २०८० · 0

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउनुहुने छ । यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी […]

Posts pagination

Previous 1 … 12 13 14 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क