Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेबिसंघ असन्तुष्ट समूहले आज पार्टी सभापति देउवा निवास घेर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेबिसंघ असन्तुष्ट समूहले आज पार्टी सभापति देउवा निवास घेर्ने

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८० · 0
नेबिसंघ असन्तुष्ट समूहले आज पार्टी सभापति देउवा निवास घेर्ने
90
SHARES
ShareTweet

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ७ सय १० जनालाई नेपाल बिद्यार्थी संघको केन्द्रीय समितिमा मनोनयन गरेपछि असन्तुष्ट बनेका नेबिसंघका नेताहरूले आज पार्टी सभापति देउवा निवास घेराऊ गर्ने भएका छन् ।
नेपाल बिद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले हालै मनोनित गरेको केन्द्रीय सदस्यमा सक्रिय कार्यकर्ता नपरेको भन्दै असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई प्रहरी परिचालन गरी सानेपास्थित केन्द्रीय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन ।
नेविसंघका असन्तुष्ट समूहका बिद्यार्थी नेता योगेन्द्र रावलका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट बिद्यार्थी नेताहरुले आज घर घेराऊ गरी नेबिसंघ केन्द्रिय समिति सदस्य मनोनयनमा पुनर्बिचार गर्न दबाब दिइनेछ ।
असन्तुष्ट समूहको नेतृत्व गर्ने बिद्यार्थी नेता रावल पछिल्लो पटक गरिएको मनोनयनमा परेका छैनन् ।

≪ Previous Post

मौसमः सबै प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

Next Post ≫

पश्चिम नवलपरासीको प्रतापपुरमा विद्यार्थी र प्रहरीबीच झडप, ७ प्रहरीसहित ११ जना घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क