Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 11)

प्रदेश ३

पूर्वसभामुख कृष्णबहादुर महरा नर्भिक अस्पतालमा भर्ना

पूर्वसभामुख कृष्णबहादुर महरा नर्भिक अस्पतालमा भर्ना

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८० · 0

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । सुन तस्करी प्रकरणमा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ […]

उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक

उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०८० · 0

बुटवल । निर्वाचन आयोगबाट विं.स. २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ । यस कार्यक्रम अन्तर्गत २०८० फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ । उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको […]

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८० · 0

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य उत्कृष्ट रजिष्ट्रारको अवार्डबाट सम्मानित हुनुभएको छ । देशभरका विश्वविद्यालयहरुका रजिष्ट्रारहरुको मूल्यांकनबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई रजिष्टार अफ द इयर २०२४ अवार्डबाट सम्मानित गरिएको हो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उहांलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवार्ड प्रदान गर्नुभयो । विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष […]

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान

संसारपोस्ट संवाददाता · १३ माघ २०८० · 0

काठमाडौँ  । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन गरिने  कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान […]

राष्ट्रियसभाको निर्वाचन आज :१९ स्थानका लागि ५१ उम्मेदवार मैदानमा

राष्ट्रियसभाको निर्वाचन आज :१९ स्थानका लागि ५१ उम्मेदवार मैदानमा

संसारपोस्ट संवाददाता · ११ माघ २०८० · 0

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन आज बिहिबार हुँदैछ। निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ। निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको आयोगले जनाएको छ ।  आयोगले कानुनी व्यवस्थाबमोजिम  निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आग्रह गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, […]

राष्ट्रिय सभा निर्वाचनका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता

संसारपोस्ट संवाददाता · २३ पुष २०८० · 0

काठमाडौं । १९ सिटका लाग हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार कोशीमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८, लुम्बिनीमा ७, कर्णालीमा ६ र सुदूरपश्चिममा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा […]

राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

संसारपोस्ट संवाददाता · २३ पुष २०८० · 0

काठमान्डौ । राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ। आयोगको कार्यतालिका अनुसार आजै उम्मेदवारको सूची प्रकाशन हुने छ । आयोगका अनुसार भोलि  उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने  पुस २५ र २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ […]

राष्ट्रिय सभाका लागि  नेपाली कांग्रेसका १० उम्मेदवार चयन : महामन्त्री थापाको फरक मत 

राष्ट्रिय सभाका लागि  नेपाली कांग्रेसका १० उम्मेदवार चयन : महामन्त्री थापाको फरक मत 

संसारपोस्ट संवाददाता · २३ पुष २०८० · 0

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार चयन गरेको छ। शेखर कोइराला र गगन थापा समूहको असन्तुष्टिका बीच सोमबार बिहान कांग्रेसको संसदीय बोर्डको बैठकले १० जना उम्मेदवार छनोट गरेको हो । कोसि प्रदेशबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आइतबार दिउँसो नै सहमति भएपनि  पार्टीभित्र संस्थापन र इतर पक्षले कति सिट लिने भन्ने समझदारी बन्न नसक्दा  […]

तीन दलका शीर्ष नेताहरू प्रचण्ड, देउवा र ओली बिच भेटवार्ता

तीन दलका शीर्ष नेताहरू प्रचण्ड, देउवा र ओली बिच भेटवार्ता

संसारपोस्ट संवाददाता · ८ पुष २०८० · 0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । आइतबार बिहान सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सो भेटवार्तामा नेपाली कांग्रेसका प्रमुख सचेतक […]

धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री  खाणलाई आज  सम्पत्ति शुद्धीकरण विभाग लगिने

धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने

संसारपोस्ट संवाददाता · २९ मंसिर २०८० · 0

काठमाडौँ । उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग लगिन भएको छ। उच्च अदालतले बिहीबार खाणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश कृष्णराम कोइरालाको आदेशसँगै शुक्रबार जिल्ला अदालत काठमाडौंमा खाणले ३० लाख धरौटी जम्मा गरेर रिहा हुने तयारी […]

Posts pagination

Previous 1 … 10 11 12 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क