
ज्ञानेन्द्रलाई पर्दापछाडीवाट षडयन्त्र नर्गन हिम्मत भए दल दर्ता गरि मैदानमा आउन कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको चेतावनी बुटवल २९ मंसिर नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा सरकारविरुद्ध भैरहवामा सोमबार विरोध प्रदर्शन गरिएको छ । हजारौको संख्यामा सहभातिा रहेको विरोध पदर्शनीमा सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य क्षेत्रमा अनियमितता, राज्य आतंक, चर्को मुल्य वृद्धि, भ्रष्टाचार, […]