Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 10)

पर्यटन

बुटवल उद्योग वाणिज्य संघमा २४ वटा बस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघमा २४ वटा बस्तुगत समिति गठन

संसारपोस्ट संवाददाता · २६ पुष २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा २४ वटा बस्तुगत समिति गठन गरिएको छ । संघको विधान अनुसार उद्योग तर्फका ११ वटा र वाणिज्य तर्फका १३ वटा वस्तुगत समिति गठन गरिएको हो । बाँकी बस्तुगत समिति गठनको प्रकृयामा रहेको संघका अध्यक्ष हरीप्रसाद अर्यालले जानकारी गराउनु भयो । संघमा २५ वटा भन्दा बढी बस्तुगत समिति छन् […]

जीतगढि किल्ला ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी : राष्ट्रपति पौडेल

जीतगढि किल्ला ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी : राष्ट्रपति पौडेल

संसारपोस्ट संवाददाता · २० पुष २०८० · 0

वुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले जीतगढि किल्ला ठूला साम्राज्यसँंग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताउनु भएको छ । ऐतिहासिक जीतगढी किल्ला नेपाली सेनाद्वारा शुक्रबार बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले जीतगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको […]

मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुंदे ज्ञापनपत्र

मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुंदे ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · १३ पुष २०८० · 0

नेपाली आकाशलाई कालो सूचिबाट तत्काल हटाउन माग बुटवल । ठूला होटेल र पर्यटन व्यवसायीले भोग्नुपरेका समस्या समाधानको माग गर्दै नेप्लिज होटलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीलाई ११ बुंदे ज्ञापनपत्र बुझाएको छ । कोरोना महामारी यता विभिन्न कारणले अर्थतन्त्रमा देखिएको समस्याले होटेल र पर्यटन व्यवसाय संकटमा परेको भन्दै एशोसिएसनले होटल व्यवसायलाई उद्योग सरह मान्यता […]

श्रृङ्गेश्वर धममा नया नेतृत्वको पदस्थापन र सपथ ग्रहण

श्रृङ्गेश्वर धममा नया नेतृत्वको पदस्थापन र सपथ ग्रहण

संसारपोस्ट संवाददाता · १३ पुष २०८० · 0

तिलोत्तमा । श्रृङ्गेश्वर धाम तिलोत्तमा ४ को सम्पन्न तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन गरिएको छ । धाममा आज एक समारोहकाबिच ऋषि भण्डारीको नेतृत्वमा निर्वाचित पदाधिकारी तथा  सदस्यहरूको पदस्थापन तथा सपथग्रहण सम्पन्न भएको हो । सो अवसरमा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता माधव घिमिरे,निर्वाचन अधिकृत खिमानन्द भट्टराई ,गुल्मेली सम्पर्क समाज रूपन्देहीका अध्यक्ष डा.नारायण प्रसाद पन्थ, ज्येष्ठ […]

लुम्बिनी एक्स्पो : सोमबार ५० हजार दर्शकले गरे अवलोकन

लुम्बिनी एक्स्पो : सोमबार ५० हजार दर्शकले गरे अवलोकन

संसारपोस्ट संवाददाता · ९ पुष २०८० · 0

बुटवल । लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको पाचौं दिन सोमवार उल्लेख्य दर्शकहरुले मेलाको अवलोकन गरेका छन् । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही व्यापार संघले बुटवल मण्डपमा मेला सञ्चालन गरेको छ । सोमबार सार्वजनिक विदाको दिन परेका कारण मेला अवलोकनका […]

पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा

पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा

संसारपोस्ट संवाददाता · ६ पुष २०८० · 0

भैरहवा । हरेक मानिस घुम्न चाहन्छ, त्यसका लागि शान्त र मनमोहक ठाउँ खोज्छ । यसका लागि बुद्ध जन्मस्थल लुम्बिनी उत्तम मानिन्छ, जहाँ भगवान् गौतमबुद्धको जन्म भएको थियो । त्यही शान्ति र अहिंसाका प्रतिक बुद्ध जन्मिएको स्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिमार्गीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार […]

सरकारका कारण ठूला आयोजनाहरु अलपत्र, निर्माणधिन आयोजना सुस्त :पूर्ब अर्थमन्त्री पौडेल

सरकारका कारण ठूला आयोजनाहरु अलपत्र, निर्माणधिन आयोजना सुस्त :पूर्ब अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0

बुटवलमा लुम्बिनी एक्स्पो २०८० शुरु, १० लाख दर्शकले अवलोकन गर्ने र ५० करोड कारोबार हुने लक्ष्य बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारका कारण ठूला आयोजनाहरु अलपत्र परेको आरोप लगाउनु भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा शुरू भएको लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय ब्यापार मेलाको उद्घाटन गर्दै नेता पौडेलले सरकार […]

बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो : ५० करोड आर्थिक कारोबार हुने लक्ष्य

बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो : ५० करोड आर्थिक कारोबार हुने लक्ष्य

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0

बुटवल । बुटवलमा आज बिहिबारदेखि लुम्बिनी एक्स्पो सुरु हुँदै छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुने एक्स्पोको पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ । यहि पुसको १८ गतेसम्म हुने एक्स्पोमा ६ सय स्टल रहेका छन् । जसमा […]

राष्ट्रिय प्राङ्गारिक कृषि मेला फागुनमा हुने

राष्ट्रिय प्राङ्गारिक कृषि मेला फागुनमा हुने

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0

बुटवल । बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुन १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२ औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागिएको हो । प्राङ्गारिक खेतीको विकास, प्रवद्र्धन तथा कृषिमा व्यवसायीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले विशिष्टिकृत ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागिएको […]

चीनको ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा

चीनको ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा

संसारपोस्ट संवाददाता · २९ मंसिर २०८० · 0

भैरहवा । चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण सहित नेपाल र चीनबीचको संस्कृति आदानप्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरणका लागि ११ सदस्यीय टोली भैरहवा विमानस्थल हुंदै लुम्बिनी आएको हो । चिनिया टोलीलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत […]

Posts pagination

Previous 1 … 9 10 11 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क