Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 9)

पर्यटन

सकियो राष्ट्रिय प्राङ्गारिक कृषि मेला : पन्ध्र हजार उपभोक्ताले गरे अवलोकन

सकियो राष्ट्रिय प्राङ्गारिक कृषि मेला : पन्ध्र हजार उपभोक्ताले गरे अवलोकन

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०८० · 0

बुटवल । बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० सोमबार सकिएको हो । प्राङ्गारिक खेती प्रणालीलाई जोड दिएर कृषिको प्रवद्र्धन र कृषिमा व्यवसायिक विकासको लागि सञ्चालन […]

केबलकारमा भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल

केबलकारमा भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८० · 0

बुटवल । नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्यालले नेपालका पहाडी इलाकामा बनेका केबलकारहरुमा धेरै भन्दा धेरै भारतीय पर्यटक आकर्षित गर्न बजारीकरणलाई प्राथमिकता दिनुपर्ने औंल्याउनुभएको छ । बुटवलको लुम्बिनी केबलकारको यात्रा र कामाख्या देवी मन्दिर दर्शनपछि सञ्चारकर्मीसंग बोल्दै मुख्य सचिव अर्यालले नेपालको आर्थिक समृद्धिको एउटा प्रमुख आधार पर्यटन भएको र पछिल्लो समय केबलकारहरु आन्तरिक र वाह्य […]

लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट

लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट

संसारपोस्ट संवाददाता · २४ माघ २०८० · 0

बुटवल । बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म केबलकारको दुई तर्फी यात्राको टिकट दर पांच सय रुपैयां मात्र कायम गर्ने घोषणा गरेको हो । केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ […]

देवदह मेलाको तयारी अन्तिम चरणमा, एक सय पचासबढी स्टल दर्ता

देवदह मेलाको तयारी अन्तिम चरणमा, एक सय पचासबढी स्टल दर्ता

संसारपोस्ट संवाददाता · २४ माघ २०८० · 0

देवदह । रुपन्देहीको देवदहमा संचालन हुन लागेको आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा माघको २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुन थालेको महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको हो । महोत्सवमा प्रवेशद्वार, सचिवालय, बाल उद्यान, स्टल निर्माण लगायतको निर्माणकार्य […]

ऐतिहासिक माघे औंसी मेला तथा भड्छा महोत्सवको ११३ औं संस्करण हुने

ऐतिहासिक माघे औंसी मेला तथा भड्छा महोत्सवको ११३ औं संस्करण हुने

संसारपोस्ट संवाददाता · २० माघ २०८० · 0

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका रामापुर स्थित भड्छा गाउंमा १ सय १३ औँ भड्छा महोत्सब तथा माघे औसी मेला आयोजना हुने भएको छ । आगामी माघ २५ देखि २७ सम्म संचालन हुने सो ऐतिहासिक रात्रीकालिन माघे औंसी मेला सभ्य र भब्यरुपले सम्पन्न गर्न आवश्यक तयारी पुराभएको बताइएको छ । बिगत एक सताब्दी अघिदेखि निरन्तर माघे […]

एमाले उपाध्यक्ष पोखरेल र स्वामी लोकानन्दद्वारा कामाख्या मन्दिर दर्शन

एमाले उपाध्यक्ष पोखरेल र स्वामी लोकानन्दद्वारा कामाख्या मन्दिर दर्शन

संसारपोस्ट संवाददाता · २० माघ २०८० · 0

बुटवल । पूर्व उपप्रधान तथा रक्षामन्त्री एवं ने.क.पा.(एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले कामाख्या देवी मन्दिर दर्शन गरेका छन् । पोखरेल लुम्बिनी केबलकारको यात्रामार्फत पाल्पाको बसन्तपुर पुगेर मन्दिर दर्शन गरेका हुन् । सो अवसरमा उनले लुम्बिनी प्रदेशकै पहिलो यो केवलकारले रुपन्देही र समग्र प्रदेशको पर्यटन एवं आर्थिक विकासमा योगदान गर्ने बताए । ठूला लगानीका यस्ता पर्यटकीय […]

तिलौराकोट विश्व सम्पदा सूचिमा सुचिकृतका लागि अन्तिम मनोनयन दस्तावेज पेश

तिलौराकोट विश्व सम्पदा सूचिमा सुचिकृतका लागि अन्तिम मनोनयन दस्तावेज पेश

संसारपोस्ट संवाददाता · १८ माघ २०८० · 0

बुटवल । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज पेश भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न नेपाल सरकारका तर्फबाट यूनेस्को विश्व सम्पदा केन्द्रमा अन्तिम मनोनयन दस्तावेज पेश गरिएको हो । फ्रान्सका लागि नेपाली राजदुत एंव यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले […]

टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुल्यो

टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुल्यो

संसारपोस्ट संवाददाता · १८ माघ २०८० · 0

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्टको क्यासिनो सञ्चालनको बाटो खुलेको छ । पाँचतारे होटल टाइगर प्यालेसमा रहेको क्यासिनोको सञ्चालनका लागि बाँकी तिर्नुपर्ने बक्यौता होटलले तिरेपछि क्यासिनो सञ्चालनको बाटो खुलेको हो । टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रा.लि.ले २५ करोड ६० लाख रुपैयाँ बक्यौता बुझाएको हो । बक्यौता बुझाएसँगै […]

चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत

चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत

संसारपोस्ट संवाददाता · १ माघ २०८० · 0

भैरहवा । लुम्बिनी भ्रमणका लागि आएका चीनको अन्तराष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङलाई नेपाल चीन मैत्री समाज लुम्बिनीले स्वागत गरेको छ । सुङलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित समाजले स्वागत गरेको हो । सो अवसरमा उपाध्यक्ष सुङले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउंदा निकै खुशी लागेको बताउनु भयो। उहाले आफ्नो भ्रमणले लाखौं चिनिया […]

माघीका परिकारहरु खुवाएर होटेल पौवामा माघी उत्सव

माघीका परिकारहरु खुवाएर होटेल पौवामा माघी उत्सव

संसारपोस्ट संवाददाता · १ माघ २०८० · 0

बुटवल ।  होटल  आफना ग्राहकलाई लक्षित गरि माघीका परिकारहरु खुवाएर यो बर्षको माघी उत्सव मनाएको छ । नेपाली परम्परा र चाडपर्व लक्षित विभन्न  कार्यक्रम गर्दै  हस्पिटालिटी प्रदान गर्दै आएको होटेल पौवाले सोमबार ग्राहकहरुलाइ माघिका परिकारहरु खुवाएर  माघी उत्सव मनाएको हो । “चिसो चिसो माघमा पौवाको ताप, माघीको खिचडी तपाई हाम्रो साथ ” भन्ने मुल नाराका […]

Posts pagination

Previous 1 … 8 9 10 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क