Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 8)

पर्यटन

भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0

 भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले  सन्चालन्मा ल्याएको भैरहवाको  ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा […]

बुद्धको शिक्षालाई कुटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश सहित सकियो गैरआवासीय राजदूतहरुको लुम्बिनी सम्मेलन

बुद्धको शिक्षालाई कुटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश सहित सकियो गैरआवासीय राजदूतहरुको लुम्बिनी सम्मेलन

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0

लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितिमा विभिन्न देशका गैरआवासीय राजदुत र महावाणिज्य दूतहरुले बुद्धको शान्ति र अहिंसाको मार्गलाई […]

समृद्वि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू

समृद्वि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0

लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान हो : परराष्ट्रमन्त्री श्रेष्ठ लुम्बिनी । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ । सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा शान्ति र समृद्विलाई केन्द्रमा राखेर गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा सम्मेलन शुरू भएको हो । सम्मेलनको विहिबार […]

१९ देशका गैरआवासीय राजदूत बसन्तपुरमा

१९ देशका गैरआवासीय राजदूत बसन्तपुरमा

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0

नेपालमा वैदेशिक लगानी भित्राउन अध्यक्ष ढकालको आग्रह बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन सहयोग गर्न १९ देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाइ आग्रह गर्नुभएको छ । ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष […]

बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्रविज्ञान हुने

बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्रविज्ञान हुने

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्रविज्ञान हुने भएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्ने गरि लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितिमा ७ दिनसम्म विभिन्न ५ वटा उर्जा ध्यानसहितको प्रयोगात्मक कक्षा सञ्चालनको तयारी तीब्र पारिएको छ । जीव विज्ञान परिषदको आयोजनामा यही चैत्र १७ […]

शँकरनगर वनबाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क

शँकरनगर वनबाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८० · 0

बुटवल । शँकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा यसका परिकल्पनाकार एबम् संस्थापक अध्यक्ष बाबुराम अर्यालको स्मृतिमा १० करोड लागतमा वातावरणमैत्री पार्क (उद्यान) बन्ने भएको छ । २० वर्षअघिसम्म कांडे झाडी र खुला शौच गर्ने स्थान रहेको वन क्षेत्रलाई अर्यालकै परिकल्पनामा पर्यटकीय स्थल बनाउन शुरु गरिएको थियो । २०६२ सालमा उद्घाटन भएपछि अर्यालको नेतृत्वमा […]

शिखर सम्मेलन लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्य : मुख्यमन्त्री चौधरी

शिखर सम्मेलन लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्य : मुख्यमन्त्री चौधरी

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुद्ध भूमि लुम्बिनीमा यही फागुन २८ गतेदेखि हुने शिखर सम्मेलन लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्यले आयोजना गरिएको दाबी गर्नुभएको छ । सम्मेलनबारे राजनीतिक दल तथा विभिन्न क्षेत्रबाट भएको टिका–टिप्पणी बारे प्रष्ट् पार्दै मुख्यमन्त्री चौधरीले लुम्बिनीको प्रचारप्रसार बाहेक शिखर सम्मेलनको अन्य कुनै पनि गलत उद्देश्य नरहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री […]

पर्यटनलाई मुख्य एजेण्डा बनाउन पर्यटन व्यवसायीको माग

पर्यटनलाई मुख्य एजेण्डा बनाउन पर्यटन व्यवसायीको माग

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०८० · 0

बुटवल । पर्यटनलाई तीनै तहका सरकारले आर्थिक समृद्धिको मुख्य एजेण्डा बनाएर जानुपर्ने रुपन्देही र इलामका पर्यटन व्यवसायीहरुले माग गरेका छन् । नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक र सांस्कृतिक विविधता, हावापानी आदि कारणले अन्य क्षेत्र भन्दा पर्यटनमा ठूलो संख्यामा विदेशी पर्यटकलाई भ्रमणमा आकर्षित गर्न सकिने र त्यसबाट पर्याप्त विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना हुने ब्यवसायीहरुको भनाई […]

लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभा बैठक र भवन उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड आउंदै

लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभा बैठक र भवन उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड आउंदै

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०८० · 0

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले १५ औं सभाको बैठक शनिबार (१९ गते) लुम्बिनीमा गर्दैछ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सभाको बैठक हुन लागेको हो । बैठकका लागि प्रधानमन्त्री शनिबार लुम्बिनी आउनुहुनेछ । प्रधानमन्त्री दाहालले शनिबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनी […]

भारतीय पर्यटकले २५ हजार मात्र ल्याउन पाउने प्रावधान हटाउन एनएचएको माग

भारतीय पर्यटकले २५ हजार मात्र ल्याउन पाउने प्रावधान हटाउन एनएचएको माग

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०८० · 0

बुटवल । नेप्लिज होटेलियर्स एशोसिएशन (एनएचए)ले लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र होटेलमा भएको खर्बौं लगानीबाट व्यवसायीले प्रतिफल पाउने वातावरण निर्माणका लागि सरकारसँग २४ बुँदे माग राखेको छ । एक अर्का बीच प्रतिष्प्रधा होइन, एकले अर्काको प्रवद्र्धन अर्थात ‘प्रोमोटिङ इच अदर’ भन्ने नारा सहित स्थापित एनएचएले बुटवल, तिलोत्तमा र भैरहवालाई जोडेर मेगासिटी बनाउनुपर्ने देखि […]

Posts pagination

Previous 1 … 7 8 9 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क