Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "पर्यटन" (Page 11)

पर्यटन

लुम्बिनी एक्स्पो सुरक्षा बैठकमा एकिकृत प्रवन्धसंगै स्मार्ट सुरक्षाको प्रवन्धमा जोड

लुम्बिनी एक्स्पो सुरक्षा बैठकमा एकिकृत प्रवन्धसंगै स्मार्ट सुरक्षाको प्रवन्धमा जोड

संसारपोस्ट संवाददाता · २८ मंसिर २०८० · 0

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारीको क्रममा सुरक्षा प्रवन्धका विषयमा सुरक्षा निकायका प्रमुखसंगको बैठक सम्पन्न भएको छ । बुटवल मण्डपमा आयोजना गरिएको मुल आयोजक समिति र सुरक्षा निकायका प्रमुखहरुसंगको संयुक्त बैठकले मेलालाई व्यवस्थित र सहज अवलोकनको प्रवन्ध मिलाउन सबैप्रकारका […]

एपेक्स स्कूलमा  एपेक्स नेशनल सस्टेनएबल टुरिजम क्लब गठन

एपेक्स स्कूलमा एपेक्स नेशनल सस्टेनएबल टुरिजम क्लब गठन

संसारपोस्ट संवाददाता · १९ मंसिर २०८० · 0

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ शंकरनगर स्थित एपेक्स स्कूलमा आज मंगलबार दिगो पर्यटन क्लब निर्माण सँगै वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, यु.एन.डि.पी. नेपाल तथा टुरिजम रिसर्च एण्ड ट्रेनिंग इन्स्टिच्युटद्वारा संयुक्त रुपमा विद्यालयमा कार्यक्रम आयोजना भएको थियो । पर्यटन विकाशसम्बन्धि वक्तृत्वकला प्रतियोगिता पश्चात् ११ सदस्यीय “एपेक्स नेशनल सस्टेनएबल टुरिजम […]

सकियो तिलोत्तमामा जारी तेस्रो औद्योगिक व्यापार मेला तथा प्रवर्द्धन महोत्सव : १३ करोडको आर्थिक कारोबार

सकियो तिलोत्तमामा जारी तेस्रो औद्योगिक व्यापार मेला तथा प्रवर्द्धन महोत्सव : १३ करोडको आर्थिक कारोबार

संसारपोस्ट संवाददाता · १८ मंसिर २०८० · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा तिलोत्तमा ५ मणिग्राममा सञ्चालित तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव २०८० सकिएको छ। सबल अर्थतन्त्रका आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने मूल नाराका साथ मंसिर १ गतेदेखि सञ्चालित मेलामा १३ करोडको कारोबार भएको मेला आयोजक मूल समितिका संयोजक तथा तिलोत्तमा उद्योग […]

शंकरनगर सामुदायिक वन २३ औं वार्षिक साधारण सभा : सामुदायिक वनको विकासले गरिबी निवारण

शंकरनगर सामुदायिक वन २३ औं वार्षिक साधारण सभा : सामुदायिक वनको विकासले गरिबी निवारण

संसारपोस्ट संवाददाता · १८ मंसिर २०८० · 0

बुटवल । सामुदायिक वनको संरक्षण गरी दीगो विकासका लागि उपभोक्ता सक्रिय र सचेत हुनुपर्ने सरोकारवालाले बताएका छन् । मानव समाजमा वनको महत्व बढेकाले हरियाली र शुद्व हावापानीका लागि सामुदायिक वनहरु संरक्षण गरी दीगो विकासमा सबैको ध्यान केन्द्रित हुनुपर्ने उनीहरुले बताए । रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारण सभामा बोल्ने सरोकारवालाले […]

किसान राहत र सेवा सुविधाबाट बन्चित, किसानमैत्री कृषि नीतिको माग

किसान राहत र सेवा सुविधाबाट बन्चित, किसानमैत्री कृषि नीतिको माग

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८० · 0

बुटवल, ६ मंसिर । कृषिमा सम्भावना भएपनि किसानमैत्री कृषि नीति नहुंदा कृषि क्षेत्र फस्टाउन नसकेको सरोकारवालाले बताएका छन् ।कृषिबाट देशलाई आत्मनिर्भर बनाउन लक्षित वर्गलाई सम्बोधन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने किसानहरुको माग छ । तिलोत्तमा उद्योग वाणिज्य संघले रुपन्देहीको मणिग्राममा सञ्चालन गरेको व्यापार मेला सचिवालयमा बुधबार कृषि क्षेत्रको सम्भावना र समस्या विषयक गोष्ठीमा बोल्ने […]

तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

संसारपोस्ट संवाददाता · ३ मंसिर २०८० · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा “तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८०” जारी छ । महोत्सवमा मञ्च(स्टेज)को ठिक अगाडि ७८ वर्षीय वृद्ध गुल्मीका लेखनाथ ज्ञवाली घाममा बसेका छन् । उनको वरिपरि दुई वटा गोरु घुमिरहेका हुन्छन । ज्ञवाली कोलमा उखु हाल्दै बसेका छन […]

केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कुलमान

केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कुलमान

संसारपोस्ट संवाददाता · ३ मंसिर २०८० · 0

बुटवल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा केबलकारहरु अझ धेरै संख्यामा निर्माण गरी पहाडी र हिमाली क्षेत्रमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने आवश्यकता औंल्याउनु भएको छ । हालसम्म नेपालमा केबलकार पर्यटकलाई यात्रा गराउने उद्देश्यले मात्र बनाइएको भन्दै उहांले नेपाल जस्तो पहाड र हिमालको भू बनोट भएको मुलुकमा केबलकारलाई सडकको विकल्पमा ढुवानी र […]

तिलोत्तमा मेलामा कृषिमा दर्शकको आकर्षण

तिलोत्तमा मेलामा कृषिमा दर्शकको आकर्षण

संसारपोस्ट संवाददाता · २ मंसिर २०८० · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा शुक्रबारदेखि ‘तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८०’ चलिरहेको छ। महोत्सवमा कृषिका स्टलहरुमा आकर्षण बढेको छ । मेला सचिवालय साईडमा माछाका ठुला २ पोखरी बनेका छन् । जसमा १० देखि १५ केजि सम्मका माछाहरु हेर्न दर्शकहरु आइरहेका छन् […]

तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु : दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : डा. चन्द्र भण्डारी 

तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु : दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : डा. चन्द्र भण्डारी 

संसारपोस्ट संवाददाता · १ मंसिर २०८० · 0

तिलोत्तमा। तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ शुरु भएको छ। सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य डा. चन्द्र भन्डारीले गर्नुभयो […]

तिलोत्तमा  मेलाको तयारी अन्तिम चरणमा,  भोलि नेता चन्द्र भण्डारीले  उद्घाटन गर्ने

तिलोत्तमा  मेलाको तयारी अन्तिम चरणमा,  भोलि नेता चन्द्र भण्डारीले  उद्घाटन गर्ने

संसारपोस्ट संवाददाता · ३० कार्तिक २०८० · 0

तिलोत्तमा । तिलोत्तमा  उद्योग वाणिज्य सङ्घ रुपन्देहीको  आयोजनामा आगामी मंसिर  १ गतेदेखि तिलोत्तमाको मणिग्राममा हुने  तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा  कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ को तयारी आन्तिम चरणमा पुगेको छ ।  `सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलामा गेट, सचिवालय, […]

Posts pagination

Previous 1 … 10 11 12 … 72 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क