तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सव हुने भएको छ । सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ व्यापार मेला आयोजना गर्न लागिएको हो । मंसिर १ गतेदेखि मेला सञ्चालन हुने तिलोत्तमा […]