Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 14)

खेलकुद

सरस्वती स्कुलमा वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

सरस्वती स्कुलमा वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०८० · 0

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नंंं. १४, रेहरामा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा बुधबार ४५ आँै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र २०७९ का कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, विद्यालयमा सर्वोत्कृट हुने विद्यार्थी, विद्यालय खुल्दा पूर्ण हाजिर भएका विद्यार्थी तथा अनुशासन र सरसफाईमा अब्बल ठहरिएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान […]

बुटवल मेयर कप फुटबलको फाइनलमा अक्सफोर्ड र नवीन मावि भिड्ने

बुटवल मेयर कप फुटबलको फाइनलमा अक्सफोर्ड र नवीन मावि भिड्ने

संसारपोस्ट संवाददाता · २९ माघ २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि भिड्ने भएका छन् । आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३-० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने उजिरसिंह माविलाई २-० गोल अन्तरले हराउँदै नवीन औद्योगिक माविले फाइनलको यात्रा तय गरेको हो । […]

नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी प्रदेश बिजयी

नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी, लुम्बिनी, कोशी, गण्डकी प्रदेश बिजयी

संसारपोस्ट संवाददाता · २८ माघ २०८० · 0

बुटवल । रूपन्देहीमा जारी नवौँ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेश बिजयी भएका छन् । प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धक तथा प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लबको आयोजनामा जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा […]

विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न, २९ गते फाइनल

विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न, २९ गते फाइनल

संसारपोस्ट संवाददाता · २६ माघ २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार ८ वटा खेल भएका छन् । फाइनल खेल २९ गते हुनेछ । प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । जसअन्तरगत शुक्रबार मणिमुकुन्द मावि र नयाँ गाउँ माविका बीचमा भएको खेलमा ट्राइबेकरमा मणिमुकुन्द […]

शान्ति नमुना माविको बार्षिकोत्सवमा विभिन्न प्रतियोगिता सम्पन्न

शान्ति नमुना माविको बार्षिकोत्सवमा विभिन्न प्रतियोगिता सम्पन्न

संसारपोस्ट संवाददाता · २६ माघ २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा भएको कक्षा ११ र १२ तर्फको हाजिरी जवाफ प्रतियोगितामा रामु पाण्डे, विपिन पाण्डे र समिक्षा पंगेनीको समूह प्रथम भएको छ । यस्तै आर्यन भुसाल, अरिका पान्डे र कपिल भण्डारीको समूह द्वितीय , केदार […]

बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने, २८ विद्यालय सहभागी

बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने, २८ विद्यालय सहभागी

संसारपोस्ट संवाददाता · २२ माघ २०८० · 0

बुटवल । बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनुभयो । बुटवल ११ को […]

शान्ति नमुना माविको वार्षिकोत्सवमा खेल सप्ताह शुरु

शान्ति नमुना माविको वार्षिकोत्सवमा खेल सप्ताह शुरु

संसारपोस्ट संवाददाता · २२ माघ २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६५ औं वार्षिकोत्सको अवसरमा सोमबारदेखि खेल सप्ताह शुरु भएको छ । आज भएको १०० मिटर दौड अन्तर्गत कक्षा ६ मा छात्रतर्फ प्रशान्त कुवँर प्रथम, राज ठाकुर द्वित्तीय र सृजन सुनार तृतीय भएका छन् । छात्रातर्फ आकृति काफ्ले प्रथम, सुदिक्षा भुषाल द्वित्तीय र आस्था चौधरी तृतीय भएका […]

कप्तान खनाललाई ५० हजार दिने तिलोत्तमा नगरपालिकाको घोषणा

कप्तान खनाललाई ५० हजार दिने तिलोत्तमा नगरपालिकाको घोषणा

संसारपोस्ट संवाददाता · १४ माघ २०८० · 0

बुटवल । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले  नगद सहित सम्मान गर्ने भएको छ । शुक्रवार भएको नेपाल र अफगानिस्तान बीचको खेलमा  १ विकेटको जित निकाल्दै नेपाललाई सुपर सिक्स प्रवेश गराउन सफल भएको भन्दै कप्तान खनाललाई नगरपालिकाले नगद ५० […]

लुम्बिनी प्रदेश स्तरीय लन टेनिस संघ गठन :अध्यक्षमा संजय प्रकाश श्रेष्ठ

लुम्बिनी प्रदेश स्तरीय लन टेनिस संघ गठन :अध्यक्षमा संजय प्रकाश श्रेष्ठ

संसारपोस्ट संवाददाता · ८ माघ २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश स्तरिय लन टेनिस संघ गठन भएको छ । लन टेनिसका खेलाडीहरुको आज बुटवलमा भएको सम्मेलनले लन टेनिस खेलाडी संजय प्रकाश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय लुम्बिनी प्रदेश टेनिस संघ गठन गरेको हो । प्रदेशका खेलाडीहरुको प्रथम सम्मेलनबाट संघको उपाध्यक्षमा मनोज कुमार बस्नेत, सचिवमा गोपाल ज्ञवाली, कोषाध्यक्षमा सागर थापा तथा सदस्यमा डा. […]

प्रधानमन्त्री कपः ललितको ५ विकेटमा पुलिसको चौथो जित

प्रधानमन्त्री कपः ललितको ५ विकेटमा पुलिसको चौथो जित

संसारपोस्ट संवाददाता · ८ माघ २०८० · 0

  भैरहवा । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गर्दै पुलिसले लगातार चौथो जित निकालेको हो । एपीएफले भने लगातार दोस्रो हार बेहोरेको छ । बायाँ हाते स्पिनर ललित नारायण राजवंशी चम्किँदा पुलिसको जित […]

Posts pagination

Previous 1 … 13 14 15 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क