बुटवल । निर्माण प्रक्रिया शुरु भएको नौ महिनामै रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तयार भएको छ । मैदान तयार भएसंगै यही फागुन २८ गते मैदानको औपचारिक उद्घाटन गर्न लागिएको छ । गुल्मीका विनोद कुँवरले रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला ९ महिनामै तयार पारेर सबैलाई चकित पारेका छन् तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्व दरखसवामा […]