Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 33)

अर्थ

भन्सार छलीका चार लाख बढिको अबैध सामान प्रहरी नियन्त्रणमा

भन्सार छलीका चार लाख बढिको अबैध सामान प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही भारतबाट अबैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा चार लाख बढिको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले आज सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरेको अवस्थामा अन्दाजी ४ […]

लुम्बिनी महोत्सव सुरु, अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल

लुम्बिनी महोत्सव सुरु, अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · २० मंसिर २०८१ · 0

भैरहवा । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रबर्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो । बिहीबार महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद […]

किवानिज क्लव अफ रुपन्देही लुम्बिनीमा पदहस्तान्तरण

किवानिज क्लव अफ रुपन्देही लुम्बिनीमा पदहस्तान्तरण

संसारपोस्ट संवाददाता · २० मंसिर २०८१ · 0

तिलोत्तमा । सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको सातौं साधारण सभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ । बर्ष २०२३÷०२४ का अध्यक्ष मनोज आर्चाले बर्ष २०२४÷२५ का अध्यक्ष डा. अमित केसी र निवर्तमान कोषाध्यक्ष रोमनाथ गैरेले बर्तमान कोषाध्यक्ष निरन्जन धिताललाई पदास्थापन गराउनु भएको हो । […]

आज स्थानीय तहको उपनिर्वाचन : एकचालिस पदका लागि मतदान हुंदै

आज स्थानीय तहको उपनिर्वाचन : एकचालिस पदका लागि मतदान हुंदै

संसारपोस्ट संवाददाता · १६ मंसिर २०८१ · 0

काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन […]

निजी क्षेत्रलाई चलायमान बनाउन विद्यमान नीति कानुनलाई परिमार्जन गर्नुपर्ने सुझाव

निजी क्षेत्रलाई चलायमान बनाउन विद्यमान नीति कानुनलाई परिमार्जन गर्नुपर्ने सुझाव

संसारपोस्ट संवाददाता · १५ मंसिर २०८१ · 0

तिलोत्तमा । रुपन्देहीका उद्योगी ब्यवसायीहरुले औद्योगिक तथा ब्यवसायिक क्षेत्रको बिकास र निजी क्षेत्रलाई चलायमान बनाउन विद्यमान नीति तथा कानुनलाई परिमार्जन गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । उनीहरुले राज्यले उद्यमी ब्यवसायीहरुलाई औद्योगिक तथा लगानी सुरक्षाको प्रत्याभूति दिलाउंदै निर्यात तथा आयात प्रतिस्थापन योग्य वस्तुको उत्पादन र विविधिकरणमा जोड दिनुपर्ने बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुर स्थित […]

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको साधारण सभा : राज्य पक्ष जिम्मेवार नहुदा यातायात व्यवसायी विस्थापित

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको साधारण सभा : राज्य पक्ष जिम्मेवार नहुदा यातायात व्यवसायी विस्थापित

संसारपोस्ट संवाददाता · १५ मंसिर २०८१ · 0

बुटवल । सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्नका लागि ओभरलोड र भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने माग यातायात व्यवसायी ले गरेका छन् । भारतीय गाडीहरुले निर्वाद रुपमा ओभरलोड बोक्दा नेपाली सडक, पुलपुलेसा र नेपाली ट्रक व्यवसायी आफ्नो पेशाबाट विस्थापित हुदै गएको उनीहरुको गुनासो छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शनिबार सम्पन्न २४ औं […]

लुम्बिनी महोत्सवको आकर्षण :‘डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’

लुम्बिनी महोत्सवको आकर्षण :‘डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’

संसारपोस्ट संवाददाता · १५ मंसिर २०८१ · 0

भैरहवा । कला–गला र नृत्य मार्फत् स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले भैरहवामा आयोजनाको संघारमा रहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने भएको छ । यही मंसिर २० देखि पुस १ सम्म भैरहवाको अंचलपुरमा आयोजना हुन लागेको महोत्सवका आकर्षण मध्ये यी दुई आइडल पनि रहेको मेला आयोजक संस्था […]

एक्सेस एजुकेशन नेटवर्क बुटवलले मनायो २० औं स्थापना दिवस

एक्सेस एजुकेशन नेटवर्क बुटवलले मनायो २० औं स्थापना दिवस

संसारपोस्ट संवाददाता · १३ मंसिर २०८१ · 0

बुटवल । एक्सेस एजुकेशन नेटवर्क प्रा।लि। बुटवलले आफ्नो २० औं स्थापना दिवस बिहीबार मनाएको छ । १९ वर्ष अघि स्थापना भएको एक्सेस एजुकेशनका काठमाडौ सहित देशका मुख्य मुख्य शहरहरुमा ८ वटा शाखा रहेका छन । संस्था स्थापना भएको २० औं बर्ष पुगेको अवसरमा बुटवल शाखाले बिहिबार एक कार्यक्रम गरी संस्थाको स्थापना दिवस मनाएको छ । […]

रूपन्देही सुपरलिग : ‘बी’ डिभिजनका खेल सकिए, बुटवल राइनोज ‘ए’ डिभिजनमा उक्लियो

रूपन्देही सुपरलिग : ‘बी’ डिभिजनका खेल सकिए, बुटवल राइनोज ‘ए’ डिभिजनमा उक्लियो

संसारपोस्ट संवाददाता · १३ मंसिर २०८१ · 0

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा बुटवल राइनोजले स्टार क्रिकेट क्लबलाई ३३ रनले पराजित गर्दै ‘ए’ डिभिजनमा प्रवेश गरेकोे हो । बुधबारको खेलसँगै डिभिजन ‘बी’का सबै खेलहरु सकिएका छन् । डिभिजन ‘बी’बाट बुटवल राइनोजसँगै प्रोफेसनल मास्टर्स–११ ‘ए’ डिभिजनमा प्रवेश गरेको […]

औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

संसारपोस्ट संवाददाता · १३ मंसिर २०८१ · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल मण्डपमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा कृषि पेभिलियन तर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिईने भएको छ । कृषिमा व्यवसायिक विकासका लागि कृषिजन्य बस्तुको उत्पादन, कृषि उद्यमका लागि कृषि औजार तथा प्रविधिलाई प्राथमिकता दिएको बुटवल उद्योग वाणिज्य संघले मेलामा कृषिमा अर्गानिक उत्पादनको विकास, विस्तार र उपभोगको प्रवद्र्धनका […]

Posts pagination

Previous 1 … 32 33 34 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क