Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 60)

राजनीति

कर्मचारीले मत परिणामको गलत तथ्यांक दिएपछि तिलोत्तमामा मतगणना स्थगित

कर्मचारीले मत परिणामको गलत तथ्यांक दिएपछि तिलोत्तमामा मतगणना स्थगित

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०७९ · 0

तिलोत्तमा, ३ जेठ । तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा निर्वाचन कार्यालयका कर्मचारीले गल तथ्यांक दिएका कारण मतगणना रोकिएको छ । निर्वाचनमा खटिएका कर्मचारीले मत सार्वजनिक गर्ने बेलामा बास्तविक मत भन्दा एमाले उम्मेदवारको मत धेरै बताए पछि मतगणना रोकिएको हो । कर्मचारीले नेपाली कांग्रेसको १४१ हुनुपर्नेमा ११४ र एमालेको २५९ हुनुपर्नेमा २९६ को गलत तथ्यांक दिएका थिए […]

बुटवलमा मेयरका उम्मेदवार कांग्रेसका खेलराजको अग्रता कायमै

बुटवलमा मेयरका उम्मेदवार कांग्रेसका खेलराजको अग्रता कायमै

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०७९ · 0

बुटवल, ३ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसबाट बुटवलमा मेयरका उम्मेदवार खेलराज पाण्डे एमाले उम्मेदवार बाबुराम भट्टराई भन्दा फराकिलो मतान्तरले अगाडी छन् । १९ वटा वडा रहेको बुटवल उपमहानगरमा अहिलेसम्म १,२,३,४,५,१९,१८,१७ र १६ को नतिजा आइसकेको छ । नतिजा सार्वजनिक भएका वडाहरु मध्ये ४,५,१६ र १७ मा नेपाली […]

बुटवल ४ मा कांग्रेसका नरिश्वर शर्माको प्यानल नै विजयी

बुटवल ४ मा कांग्रेसका नरिश्वर शर्माको प्यानल नै विजयी

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०७९ · 0

बुटवल, ३ जेठ । बुटवल उपमहानगरपालिका वडा नम्वर ४ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका नरिश्वर शर्मा वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले १ हजार ९२५ मत प्राप्त गर्दा प्रतिद्वन्दी एमाले उम्मेदवार टंकप्रसाद पराजुलीले एक हजार ४२ मत प्राप्त गरेका छन् । पराजुली यस अगाडी वडा अध्यक्ष […]

स्थानीय तह निर्वाचन : ८३ पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस ३३, नेकपा एमाले २८ र माओवादी केन्द्र २० पालिकामा विजयी

स्थानीय तह निर्वाचन : ८३ पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस ३३, नेकपा एमाले २८ र माओवादी केन्द्र २० पालिकामा विजयी

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

बुटवल, २ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत धेरैजसो ठाउंमा मतगणना जारी रहेको छ । हालसम्म ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । घोषित परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले ३३, नेकपा एमालेले २८, माओवादी केन्द्रले २० र नेकपा एकीकृत समाजवादीले २ वटा पालिका प्रमुख जितेको छ । पालिकामा निर्वाचित प्रमुख÷अध्यक्षको […]

शुद्धोधन ४ मा कांग्रेसका अधिकारी निर्वाचित

शुद्धोधन ४ मा कांग्रेसका अधिकारी निर्वाचित

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

बुटवल, २ जेठ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव अधिकारी विजयी भएका छन् । अधिकारी १ हजार ४१३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार राजेन्द्र कडेँललाई १२४ मतले पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । एमालेका कडेँलले १ हजार २८९ मत पाएका छन् ।

गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा पाण्डे र उपाध्यक्षमा तरामु निर्वाचित

गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा पाण्डे र उपाध्यक्षमा तरामु निर्वाचित

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

गुल्मी, २ जेठ । गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टिकाराम पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ६ हजार २६७ मत ल्याएका छन् । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार पारिश्वर ढकाललाई ६५६ मतले पराजित गरेका छन् । ढकालले ५ हजार ६११ मत प्राप्त गरेका छन् । पालिका उपाध्यक्षमा नेकपा […]

पाल्पा : एमाले १४, कांग्रेस ११ र माओवादी १ वडामा विजयी, ५४ वडामा मतगणना जारी

पाल्पा : एमाले १४, कांग्रेस ११ र माओवादी १ वडामा विजयी, ५४ वडामा मतगणना जारी

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0

पाल्पा, १ जेठ । पाल्पामा २७ वटा वडामा मतगणना सम्पन्न भएको छ भने ५४ वडाको मत परिणाम सार्वजनिक हुन बांकी रहेको छ । यो समाचार तयार पार्दासम्म मतगणना सम्पन्न भएका २७ वडाहरु मध्ये नेकपा एमालेले १४ वटा वडामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले ११ वटा वडामा र नेकपा माओवादी केन्द्रले १ वडामा […]

सैनामैना नगरपालिका–१ मा गठबन्धनका भुवन थापा विजयी

सैनामैना नगरपालिका–१ मा गठबन्धनका भुवन थापा विजयी

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0

सैनामैना, १ जेठ । रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनको बिजयी शुरूवात भएको छ । वार्ड नं १ मा गठबन्धने जीत हासिल गरेको हो । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा वडाध्यक्षमा विजयी भएका छन् । उनले नेकपा एमालेका केहरसिंह थापालाई पराजित गर्दै विजयी भएका हुन् । उनले २ हजार ३ सय ९१ मत प्राप्त गरेका […]

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने : सुरक्षा ब्यवस्था कडा

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने : सुरक्षा ब्यवस्था कडा

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0

लुम्बिनी, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी लुम्बिनीमा आउने निश्चित भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार बिहान भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षा फौज सहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरि फर्किएका छन् । अहिले भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरु लुम्बिनी आइपुगेका छन् । २५६६ औं बुद्धजयन्ति तथा […]

गुल्मीदरबार : कांग्रेसका ४ वडासहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

गुल्मीदरबार : कांग्रेसका ४ वडासहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0

प्रविण गाहा गुल्मी, १ जेठ । गुल्मीदरबार गाउँपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेगा विजयी हुनु भएको हो । नेकपा एमालेले तीन वटा वडामा विजयी हासिल गरेको छ । कांग्रेसबाट पालिका अध्यक्ष र उपाध्यक्ष विजयी हुंंदा एमालेबाट अध्यक्षका […]

Posts pagination

Previous 1 … 59 60 61 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क