Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 59)

राजनीति

बुटवलमा मेयर सहित बहुमत वडा जितेको खुशियालीमा कांग्रेसको विजय र्याली

बुटवलमा मेयर सहित बहुमत वडा जितेको खुशियालीमा कांग्रेसको विजय र्याली

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७९ · 0

जनताको चाहना र माग अनुसार काम गर्न निर्वाचित जनप्रतिनिधिलाई सुझाव बुटवल, ८ जेठ । पाँच दलीय गठबन्धनले बुुटवलमा मेयर सहित बहुमत वडा जितेको छ । मेयर सहित बहुमत वडा जितेको खुसियालीमा गठबन्धनले बुटवलमा विजय ¥याली निकाल्यो । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय फराकिलो मतान्तरसहित बिजयी भएका हुन् । पाण्डेयको यो जितसंगै बुटवलको […]

तिलोत्तमा २ को वडाध्यक्षमा कांग्रेसका भट्टराई बिजयी

तिलोत्तमा २ को वडाध्यक्षमा कांग्रेसका भट्टराई बिजयी

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७९ · 0

बुटवल, ७ जेठ । तिलोत्तमा नगरपालिका वार्ड नं २ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार डिलबहादुर भट्टराई (जर्मनी दाई) वडाध्यक्षमा निर्वाचित भएका छन् । भट्टराईले एमालेका वडाध्यक्षका उम्मेदवार कांशीराम पोखरेललाई पराजित गरे । यो वडा विगतका निर्वाचनमा एमालेले जित्दै आएको वडा हो । यो वडामा एमालेले जित्नका लागि ठूलै कसरत गरेपनि जित […]

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेयको विजयी

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेयको विजयी

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७९ · 0

एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्दै आएको बुटवलमा कांग्रेसको जितले कांग्रेस नेता कार्यकर्ता खुसी बुटवल, ७ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेय विजयी हुनुभएको छ । एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्दै आएको बुटवलमा गठबन्धनबाट मेयरका उम्मेदवार बन्नुभएका पाण्डेयको वजय संगै बुटवलमा २५ बर्षपछि कांग्रेसको आफ्नो विरासत फर्काउन सफल ुभएको छ । एमालेले […]

रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित मतगणना सुरु

रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित मतगणना सुरु

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७९ · 0

बुटवल, ५ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई दिनदेखि स्थगित भएको मतगणना पुनः सुरु भएको छ । यसअघि गणक बसेका तिलोत्तमा नगरपालिकाका कर्मचारीले रुख चिन्हमा आएको मत घटाउने र सुर्य चिन्हमा आएको मत बढाउने गरेको पाइएपछि मंगलबार बिहानै देखि तिलोत्तमाको मत गणना रोकिएको थियो । सत्ता गठबन्धका पाँच दल सहित राप्रपा र राष्ट्रिय जनमुक्ति पार्टीले […]

एमाले जिल्ला अध्यक्षको वडा बुटवल १३ मा कांग्रेसका पुन दोस्रोपटक निर्वाचित

एमाले जिल्ला अध्यक्षको वडा बुटवल १३ मा कांग्रेसका पुन दोस्रोपटक निर्वाचित

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७९ · 0

बुटवल, ६ जेठ । बुटवल उपमहानगरपालिका वार्ड न १३ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार नारायण पुन (निर्मल) दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका छन् । पुनले एमालेका वडाध्यक्षका उम्मेदवार शोभाकर पोखरेललाई ८३ मतान्तरले पराजित गरे । यो वडा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीको वडा समेत हो । यहाँ एमालेले जित्नका लागि […]

रुपन्देहीको देवदहमा मेयर र उपमेयर एमालेका खरेल र गुरुङ निर्वाचित

रुपन्देहीको देवदहमा मेयर र उपमेयर एमालेका खरेल र गुरुङ निर्वाचित

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७९ · 0

बुटवल, ४ जेठ । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले जितेको छ । यसअघि २०७४ सालको निर्वाचनमा देवदहमा मेयर कांग्रेस र उपमेयरमा एमालेले जितेको थियो । अहिलेको निर्वाचनमा परिणाम उल्टिएको छ । मेयरमा एमालेका ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन् । निर्वाचन कार्यालयले निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन । यहाँ ५०० […]

बुटवलमा काँग्रेसका पाण्डेको निरन्तर अग्रता कायमै, एमालेसंग ४ हजार ४४६ मतको मतान्तर

बुटवलमा काँग्रेसका पाण्डेको निरन्तर अग्रता कायमै, एमालेसंग ४ हजार ४४६ मतको मतान्तर

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७९ · 0

बुटवल, ४ जेठ । स्थानीय तहको निर्वाचन अन्तर्गत बिभिन्न स्थानमा मतगणना जारी छ । साना पालिकाहरुको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ । बुटवल उपमहानगरपालिकामा अहिलेसम्म वडा नं १,२,३,४,५, ६, ७, १६, १७, १८ र १९ नंं वडाको मत गणना भैसकेको छ । यहाँ २७ हजार ३४४ मत गणना भइसक्दा मेयर पदमा नेपाली कांग्रेसका खेलराज पाण्डेले […]

बुटवलका मेयर सुवेदीको वडामा काँग्रेसको प्यानल विजयी

बुटवलका मेयर सुवेदीको वडामा काँग्रेसको प्यानल विजयी

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७९ · 0

बुटवल, ४ जेठ । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको वडामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । बुटवल–७ मा एमालेलाई पत्तासाफ गर्दै काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडाध्यक्षका लागि भएको निर्वाचनमा काँंग्रेसका पदमराज गाहा एमालेकी उम्मेदवार सीता थापा भन्दा ८ सय बढी मतान्तरले विजयी भएका छन् । अध्यक्षसहित चारैजना वडा सदस्यमा कांग्रेस उम्मेदवार विजयी […]

रामकुमारीको गाउँ र विष्टको निर्वाचन क्षेत्र गुल्मीको मदानेमा एमालेको विरासत तोडियो, अध्यक्ष सहित ५ वडामा कांग्रेसको जित

रामकुमारीको गाउँ र विष्टको निर्वाचन क्षेत्र गुल्मीको मदानेमा एमालेको विरासत तोडियो, अध्यक्ष सहित ५ वडामा कांग्रेसको जित

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७९ · 0

बुटवल, ४ जेठ । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष सहित ५ वटा वडामा विजयी हासिल गरेको छ । पालिका अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र बहादुर कुवंर निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित कुवंरले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका प्रेम केसीलाई १० मतको अन्तरले पराजित गरेका हुन् । कुवंरले ४ हजार ७०७ र निकटतम प्रतिद्वन्दी […]

शुद्धोधन गाउँपालिकामा कांग्रेसका बस्याल र एमालेकी ज्ञवाली निर्वाचित

शुद्धोधन गाउँपालिकामा कांग्रेसका बस्याल र एमालेकी ज्ञवाली निर्वाचित

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७९ · 0

बुटवल, ४ जेठ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । नेपाली कांग्रेसका विष्णु प्रसाद बस्याल ७ हजार ९८३ मत पाएर पालिका अध्यक्षमा निर्वाचित भएका छन् । बस्यालका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरीले ६ हजार २७० मत प्राप्त गरेका छन् । २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका […]

Posts pagination

Previous 1 … 58 59 60 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क