Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 58)

राजनीति

तिलोत्तमाको मेयरमा काँग्रेसका रामकृष्ण खाँण र उपमेयरमा एमालेकी जागेश्वरी निर्वाचित

तिलोत्तमाको मेयरमा काँग्रेसका रामकृष्ण खाँण र उपमेयरमा एमालेकी जागेश्वरी निर्वाचित

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७९ · 0

तिलोत्तमा, १३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् । एमालेका मेयरका उम्मेदवार मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत पाएर निर्वाचित हुंँदा चापागाईले २३ हजार ६३१ मत पाए । अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टींसँग गठबन्धन गरेको नेपाली काँंग्रेसले […]

एमाले अध्यक्ष ओलीको आरोप : ‘सत्तापक्षले निर्वाचनमा धाँधली गर्यो’

एमाले अध्यक्ष ओलीको आरोप : ‘सत्तापक्षले निर्वाचनमा धाँधली गर्यो’

संसारपोस्ट संवाददाता · १२ जेष्ठ २०७९ · 0

काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तापक्षले धाँधली गरेको आरोप लगाएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताए । निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआउनु धाँधली भएको स्पष्ट प्रमाण […]

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँणको निरन्तर अग्रता, उपमेयरमा एमालेकी चौधरीको जित पक्का

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँणको निरन्तर अग्रता, उपमेयरमा एमालेकी चौधरीको जित पक्का

संसारपोस्ट संवाददाता · १२ जेष्ठ २०७९ · 0

तिलोत्तमा, १२ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका रामकृष्ण खाँणको अग्रता कायमै रहेको छ । १७ वटा वडा रहेको तिलोत्तमामा अहिलेसम्म ६० हजार ३६७ मत गणना भइसकेको छ । ६४ हजार मत खसेको तिलोत्तमामा अब ४ हजार ३६१ मत गन्न बाँकी हुँदा नेपाली काँग्रेसका खाँण निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापागाई भन्दा ८३२ […]

बुटवल ९ का जनप्रतिनिधिद्वारा विपन्नलाई स्वास्थ्य बिमा र पढाई खर्च

बुटवल ९ का जनप्रतिनिधिद्वारा विपन्नलाई स्वास्थ्य बिमा र पढाई खर्च

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०७९ · 0

बुटवल, ११ वैशाख । बुटवल उपमहागनरपालिका वार्ड ९ का नवनिर्वाचित जनप्रतिनिधिहरुले विपन्न ब्यक्तिलाई सहयोग गरेका छन् । उनीहरुले आफ्नो खर्चबाट विपन्न ब्यक्तिको स्वास्थ्य बिमा र विद्यार्थीलाई अध्ययनको लागि नगद प्रदान गरेका छन् । बुटवलको इटाभट्टी बस्ने दिलिप सिंहको स्वास्थ्य बिमा गरिदिएका छन् भने बुटवल ९ मिलनचोक गुराँस पथ बस्ने विपन्न विद्यार्थीलाई १० हजार नगद सहयोग […]

तिलोत्तमाको मेयरमा काँग्रेसका खाँणको निरन्तर अग्रता,१२ हजार मत गन्न बाँकी

तिलोत्तमाको मेयरमा काँग्रेसका खाँणको निरन्तर अग्रता,१२ हजार मत गन्न बाँकी

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०७९ · 0

तिलोत्तमा, ११ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खांणको अग्रता कायमै छ । अब करिब १२ हजार ५३९ मत गन्न बाँकी छ । अहिले वडा नं ६, ७, १० र ११ को मतगणना जारी छ । कूल खसेको ६४ हजार ७२८ मत मध्ये अहिलेसम्म गणना भएको ५२ हजार १८९ मतको परिणाम सार्वजनिक […]

रुपन्देहीको सियारीका जनप्रतिनिधिको पदभार ग्रहण : जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने अध्यक्षको घोषणा

रुपन्देहीको सियारीका जनप्रतिनिधिको पदभार ग्रहण : जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने अध्यक्षको घोषणा

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0

सियारी । रुपन्देहीको सियारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थानेश्वर घिमिरे र उपाध्यक्ष तारा थारुले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गरेपछि अध्यक्ष घिमिरेले ७० वर्ष माथीका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने र सुत्केरी तथा नवजात शिशुलाई तीन महिनासम्म घरमै पुगेर खोप लगाउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । अध्यक्ष घिमिरेले […]

बुटवलका नगर प्रमुख र उपप्रमुखले गरे पदभार ग्रहण : बसोबासको आधारमा अब्यबस्थित–सुकुम्बासीलाई तत्कालै अस्थायी प्रमाणपत्र बाँड्ने पहिलो निर्णय

बुटवलका नगर प्रमुख र उपप्रमुखले गरे पदभार ग्रहण : बसोबासको आधारमा अब्यबस्थित–सुकुम्बासीलाई तत्कालै अस्थायी प्रमाणपत्र बाँड्ने पहिलो निर्णय

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेय र उपप्रमुख साबित्रादेवी अर्यालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण संगै नगरप्रमुख पाण्डेयले पहिलो निर्णयका रुपमा बुटवलमा मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र बाँड्ने टिप्पणी सदर गरेका छन् । बुटवलमा बुटवल उपमहानगरको तथ्यांक अनुसार करिब २० हजार सुकुम्बासी रहेको बुटवलमा […]

सैनामैनाका जनप्रतिनिधिद्वारा पदभार ग्रहण, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निर्णय

सैनामैनाका जनप्रतिनिधिद्वारा पदभार ग्रहण, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निर्णय

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाका नवनिर्वाचित प्रमुख फणिन्द्र प्रसाद शर्मा र उप प्रमुख बिना रानाले पदभार ग्रहण गरेका छन् । सोमबार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नगर प्रमुख शर्माले सैनामैनामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति, दलित, गरीब, जेष्ठ नागरिक, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागू हुने गरी सैनामैना नगरपालिकाको खर्चमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन […]

बुटवललाई विकासमा अग्रणी र साझा फुलबारी बनाउनेछु : पाण्डे

बुटवललाई विकासमा अग्रणी र साझा फुलबारी बनाउनेछु : पाण्डे

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७९ · 0

बुटवल उपमहानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन् । २०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीनदशक देखि बुटवलमा सक्रिय राजनीतिमा संलग्नछन् । २०३९ सालमा स्याङ्जाकै आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव,२०५९ सालमा तरुण दल […]

तिलोत्तमा मेयरमा कांग्रेसका खाँणको अग्रता,उपमेयरमा एमालेकी चौधरी अगाडि

तिलोत्तमा मेयरमा कांग्रेसका खाँणको अग्रता,उपमेयरमा एमालेकी चौधरी अगाडि

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७९ · 0

तिलोत्तमा, ८ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । दिउसो १२.३० वजेसम्म २९ हजार ३२४ मत गणना हुंदा खांणले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईलाई १७७ मत अन्तरले पछि पार्दै अग्रता लिएका छन् । नेपाली कांग्रेसका रामकृष्ण खांणले ११ हजार ३६६ मत ल्याउदा एमालेका मोहन चापागाईले […]

Posts pagination

Previous 1 … 57 58 59 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क