Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 57)

राजनीति

पत्रकार महासंघ रुपन्देहीद्वारा पालिका प्रमुखसँग अन्तरसंवाद

पत्रकार महासंघ रुपन्देहीद्वारा पालिका प्रमुखसँग अन्तरसंवाद

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७९ · 0

बुटवल, २४ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीले नवनिर्वाचित पालिका प्रमुखहरुसंग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक अन्तरसम्बाद कार्यक्रम गरेको छ । मंगलबार बुटवलमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुले सञ्चारमैत्री भएर आफूहरुले सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् भने सञ्चारकर्मीहरुले पालिकाहरुले मिडियाको भूूमिकालाई सहि रुपमा बुुझ्न र सोहीअनुरुप नीति बनाउन सुुझाव दिएका छन् । कार्यक्रममा बोल्दै बुटवल […]

गुल्मीदरबारमा काँग्रेसबाट निर्वाचितलाई सम्मान :जनताले वाहवाही गर्ने बजेट ल्याउन सुझाव

गुल्मीदरबारमा काँग्रेसबाट निर्वाचितलाई सम्मान :जनताले वाहवाही गर्ने बजेट ल्याउन सुझाव

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0

प्रविण गाहा गुल्मी, १५ जेठ । गुल्मीदरबार गाउँपालिकामा नेपाली कांँग्रेसबाट निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई आईतवार गौडाकोटमा सम्मान गरिएको छ । नेपाल शिक्षक संघ गुल्मीदरबारले पालिका अध्यक्षमा निर्वाचित सरोज थापा, उपाध्यक्ष तारा थापा ढेंगा सहित वडा नं. १, ३, ६ र ७ का वडाअध्यक्षलाई बधाई तथा शुभकामना कार्यक्रम गरी सम्मान […]

बजेटमा लुम्बिनी प्रदेश : केही नयाँ योजना धेरै अघिल्ला योजनालाई निरन्तरता

बजेटमा लुम्बिनी प्रदेश : केही नयाँ योजना धेरै अघिल्ला योजनालाई निरन्तरता

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0

बुटवल, १५ जेठ । सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा केही नयाँ योजना समेटिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा धेरैजसो अघिल्ला योजनालाई निरन्तरता दिएको छ भने केही नयाँ योजना बजेट समेटिएका छन् । रुपन्देहीको भैरहवा स्थित विमानस्थल र सेजलाई आवश्यक बजेट छुट्टाएको छ । भैरहवामा संचालन भएको विशेष आर्थिक […]

स्थानीयतहमा नयाँ जनप्रतिनिधिहरुले सिफारिश गर्ने अधिकार र कागजातहरू

स्थानीयतहमा नयाँ जनप्रतिनिधिहरुले सिफारिश गर्ने अधिकार र कागजातहरू

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0

टेकराज पन्थी वडा समिति भन्नाले प्रत्येक वडामा एक वडा समिति रहने ब्यवस्था रहेको छ । वडा समितिमा १ जना अध्यक्ष तथा ४ जना सदस्य रहने र ४ जना सदस्यहरू मध्ये १ जना दलित सहित २ महिला सदस्य अनिवार्य हुने ब्यवस्था रहेको छ । वडा समितिको प्रमुखको रूपमा वडा अध्यक्ष रहने र वडा अध्यक्ष अनुपस्थित भएमा […]

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड […]

बुटवल कर्साघाटमा कृषि उपज थोक बजारका लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने

बुटवल कर्साघाटमा कृषि उपज थोक बजारका लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७९ · 0

बुटवल, १४ जेठ । रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार निर्माणको लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ मा कर्साघाटमा कृषि उपज थोक बजार निर्माणको लागि बजेट बिनियोजन गरेपनि जग्गा प्राप्ति हुन नसक्दा निर्माण कार्य सुरु भएको थिएन । कृषि उपज संकलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी स्वदेशी […]

८३४ जनाको कैद सजाय माफी मिनाहा

८३४ जनाको कैद सजाय माफी मिनाहा

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७९ · 0

काठमाडौं, ३ जेठ । सरकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा २७६ र मुलुकी […]

तिलोत्तमाका जनप्रतिनिधिद्वारा पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण

तिलोत्तमाका जनप्रतिनिधिद्वारा पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७९ · 0

विद्यार्थीहरुको दिवा खाजामा नगरपालिकाले १० रुपैयाँ थप गर्ने पहिलो निर्णय तिलोत्तमा, १३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नवनिर्बाचित जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण संगै पदभार ग्रहण गरेका छन् । यसअघि नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले रुपन्देहीको भैरहवा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । मुख्य निर्वाचन अधिकृतवाट […]

तिलोत्तमा ३, ५ र ६ का वडाध्यक्ष पौडेल, डुम्रे र पाठकद्वारा पदभार ग्रहण

तिलोत्तमा ३, ५ र ६ का वडाध्यक्ष पौडेल, डुम्रे र पाठकद्वारा पदभार ग्रहण

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७९ · 0

तिलोत्तमा, १३ जेठ । रुपन्देहीको तिलोत्तामा नगरपालिकाका १७ वटै वडाका नवनिर्वाचित वडाअध्यक्षहरुले शुक्रबार पदभार ग्रहण गरेका छन् । तिलोत्तमा नगरपालिकामा आयोजित विशेष समारोहमा नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले उप प्रमुख जागेश्वर देवी चौधरी सहित १७ वटै वडाका वडाअध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएपछि वडाअध्यक्षहरुले आआफ्नो वडामा गएर पदभार ग्रहण गरेका हुन् । यस्तै तिलोत्तमा […]

बुटवलको अलपत्र सडक नगर प्रमुख पाण्डेको चासोपछि मर्मत तथा कालोपत्रे गर्न शुरु

बुटवलको अलपत्र सडक नगर प्रमुख पाण्डेको चासोपछि मर्मत तथा कालोपत्रे गर्न शुरु

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७९ · 0

बुटवल, १३ जेठ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको रुपन्देहीको बुटवल राजमार्ग चौराहदेखि ट्राफिकचोकसम्मको मुख्य सडक मर्मतको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयको सक्रियतामा लामो समयदेखि खालडा खुल्डी र धुलाम्य अवस्थामा रहेको मुख्य सडक मर्मत तथा कालोपत्रे हुन लागेको हो । नगर प्रमुखमा निर्बाचित भएर प्रमुखको कार्यभार सम्हालेको दोस्रो दिनमा […]

Posts pagination

Previous 1 … 56 57 58 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क