Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल ९ का जनप्रतिनिधिद्वारा विपन्नलाई स्वास्थ्य बिमा र पढाई खर्च
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल ९ का जनप्रतिनिधिद्वारा विपन्नलाई स्वास्थ्य बिमा र पढाई खर्च

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०७९ · 0
बुटवल ९ का जनप्रतिनिधिद्वारा विपन्नलाई स्वास्थ्य बिमा र पढाई खर्च
100
SHARES
ShareTweet

बुटवल, ११ वैशाख । बुटवल उपमहागनरपालिका वार्ड ९ का नवनिर्वाचित जनप्रतिनिधिहरुले विपन्न ब्यक्तिलाई सहयोग गरेका छन् । उनीहरुले आफ्नो खर्चबाट विपन्न ब्यक्तिको स्वास्थ्य बिमा र विद्यार्थीलाई अध्ययनको लागि नगद प्रदान गरेका छन् ।
बुटवलको इटाभट्टी बस्ने दिलिप सिंहको स्वास्थ्य बिमा गरिदिएका छन् भने बुटवल ९ मिलनचोक गुराँस पथ बस्ने विपन्न विद्यार्थीलाई १० हजार नगद सहयोग गरेका छन् । कालिका मावि बुटवलमा पढ्ने विद्यार्थी कुसुम क्षेत्रीलाई वार्ड अध्यक्ष प्रदिप कुमार श्रेष्ठले नगद १० हजार रुपैयाँ अध्ययन खर्चको लागि सहयोग प्रदान गरेका हुन् ।
सो अवसरमा वार्डमा नवनिर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पहिलो काम स्वास्थ्य शिक्षाबाट सुरुवात गर्ने उद्देस्यले क्षेत्री र सिँहलाई सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए । यस्तै वार्डलाई भष्ट्राचारमुक्त बनाउनको लागि विभिन्न होर्डिङ्ग वोर्ड लेख्ने तयारी भएको वार्ड सदस्य भरत पुरीले बताए ।

≪ Previous Post

रुपन्देहीको मणिग्राम र मुर्गियामा सेन्चुरी कमर्सियल बैंकका शाखा

Next Post ≫

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँणको निरन्तर अग्रता, उपमेयरमा एमालेकी चौधरीको जित पक्का

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क