Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 26)

राजनीति

धरानमा सम्भावित हिंसा रोक्न २४ घण्टे निषेधाज्ञा जारी

धरानमा सम्भावित हिंसा रोक्न २४ घण्टे निषेधाज्ञा जारी

संसारपोस्ट संवाददाता · ९ भाद्र २०८० · 0

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित हिंसा रोक्न २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । केही दिन अघि धरानमा गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दु र गैरहिन्दु समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यलयल सुनसरीले एक सूचना प्रकाशित […]

ललिता निवास जग्गा हिनामिना प्रकरण :सीआईबीले बुझायो सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिबेदन

ललिता निवास जग्गा हिनामिना प्रकरण :सीआईबीले बुझायो सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिबेदन

संसारपोस्ट संवाददाता · ५ भाद्र २०८० · 0

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईवी टोलीले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिबेदन बुझाएको हो । सोमबार नै प्रतिवेदन बुझाउने तयारी गरेको सीआईवीले अन्तिम समयमा पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार र सञ्जय साहको बयान लिँदा ढिलाइ भएकाले […]

बुटवल उपमहानगरको लोगो निर्माण गर्न सार्वजनिक आह्वान : उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार पुरस्कार

बुटवल उपमहानगरको लोगो निर्माण गर्न सार्वजनिक आह्वान : उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार पुरस्कार

संसारपोस्ट संवाददाता · ३ भाद्र २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ दिने भएको छ । उपहानगरले आइतबार एक सूचना निकाल्दै उपमहानगरपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले लोगो बनाउन इच्छुक व्यक्तिहरुका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो । लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक […]

संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन : एमाले सचेतक बर्तौला

संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन : एमाले सचेतक बर्तौला

संसारपोस्ट संवाददाता · २ भाद्र २०८० · 0

बुटवल । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको बताउनुभएको छ । प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सचेतक बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध गर्यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको टिप्पणि गर्नुभयो । संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर […]

सियारीमा गाउँपालिका : उत्पादन र प्रतिफलमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता

सियारीमा गाउँपालिका : उत्पादन र प्रतिफलमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०८० · 0

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिएर बास्तविक किसानहरुको सारथी बनेको छ । कृषिका माध्यमबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप सियारी गाउँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । गाउँपालिकाले स्थानीयस्तरमा रहेका प्राय सबै क्षेत्रका किसानहरुलाई उत्पादनमा आधारित भएर अनुदान दिदै आएको छ । आर्थिक वर्ष २०७९÷०८० […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको प्रदर्शन

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०८० · 0

बुटवल । पेट्रोलियम पदार्थको मूल्य वृद्ध विरुद्धमा बुटवलमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्ववियुका विद्यार्थीहरुले बुटवल बहुमुखी क्याम्पस अगाडी सिद्धार्थ राजमार्गमा एक घण्टा विरोध प्रदर्शन गरेका हुन् । मूल्यवृद्धि फिर्ता गर, विद्यार्थीलाई सहुलियत देउ, महँगी घटाऊ‚ नागरिकलाई बाँच्न […]

एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशन भदौ १६ र १७, तयारी तिब्र

एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशन भदौ १६ र १७, तयारी तिब्र

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०८० · 0

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवल १० रामनगरस्थित बुटवल अन्तर्रास्ट्रिय सभाहलमा हुँदै छ । प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार नियमित जसो बसिरहने विभिन्न समितिहरुका बैठकले अधिवेशनको तयारीका कामहरु गरिरहेका छन् । अधिबेशन तयारीकै क्रममा […]

आज अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारीको अवसर नहुंदा लाखौँ युवा विदेशिन बाध्य

आज अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारीको अवसर नहुंदा लाखौँ युवा विदेशिन बाध्य

संसारपोस्ट संवाददाता · २७ श्रावण २०८० · 0

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा यस वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ ः नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराकासाथ सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रम छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय […]

नेबिसंघ असन्तुष्ट समूहले आज पार्टी सभापति देउवा निवास घेर्ने

नेबिसंघ असन्तुष्ट समूहले आज पार्टी सभापति देउवा निवास घेर्ने

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८० · 0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ७ सय १० जनालाई नेपाल बिद्यार्थी संघको केन्द्रीय समितिमा मनोनयन गरेपछि असन्तुष्ट बनेका नेबिसंघका नेताहरूले आज पार्टी सभापति देउवा निवास घेराऊ गर्ने भएका छन् । नेपाल बिद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले हालै मनोनित गरेको केन्द्रीय सदस्यमा सक्रिय कार्यकर्ता नपरेको भन्दै असन्तुष्ट समूहले हिजो सानेपास्थित […]

लुम्बिनी प्रदेश : दलीय भागवण्डा मिलाउन २ मन्त्रालय थप्ने तयारी

लुम्बिनी प्रदेश : दलीय भागवण्डा मिलाउन २ मन्त्रालय थप्ने तयारी

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८० · 0

दाङ । लुम्बिनी प्रदेशमा दलीय भागवण्डा मिलाउन मन्त्रालय थप गर्ने तयारी गरिएको छ । प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले दलीय भागवण्डा मिलाउन २ वटा मन्त्रालय थप गर्ने तयारी गर्नुभएको हो । मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेको प्रदेशमा आर्थिक भार बढाउने गरी दुई मन्त्रालय थप गरी १२ मन्त्रालय बनाउन लागिएको हो । सत्ता गठबन्धन भित्र मन्त्रालयको भागबन्डा नमिल्दा […]

Posts pagination

Previous 1 … 25 26 27 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क