Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको प्रदर्शन

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०८० · 0
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको प्रदर्शन
70
SHARES
ShareTweet

बुटवल । पेट्रोलियम पदार्थको मूल्य वृद्ध विरुद्धमा बुटवलमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्ववियुका विद्यार्थीहरुले बुटवल बहुमुखी क्याम्पस अगाडी सिद्धार्थ राजमार्गमा एक घण्टा विरोध प्रदर्शन गरेका हुन् ।
मूल्यवृद्धि फिर्ता गर, विद्यार्थीलाई सहुलियत देउ, महँगी घटाऊ‚ नागरिकलाई बाँच्न देऊलगायतका नारा र प्लेकार्डसहित विरोध प्रदर्श गरेका विद्यार्थीहरुले बिहान ८ देखि ९ वजे सम्म एक घण्टा चक्काजाम गरेका थिए । सरकारले पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा १४ रुपैयाँ मुल्य वृद्धि गरेको छ ।
सरकारले पेट्रोल र डिजेलको मूल्य नघटाएसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारिरहने अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस अध्यक्ष कृष्ण पाण्डेले बताउनुभयो ।

≪ Previous Post

एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशन भदौ १६ र १७, तयारी तिब्र

Next Post ≫

मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क