Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 23)

राजनीति

तीन दलका शीर्ष नेताहरू प्रचण्ड, देउवा र ओली बिच भेटवार्ता

तीन दलका शीर्ष नेताहरू प्रचण्ड, देउवा र ओली बिच भेटवार्ता

संसारपोस्ट संवाददाता · ८ पुष २०८० · 0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । आइतबार बिहान सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सो भेटवार्तामा नेपाली कांग्रेसका प्रमुख सचेतक […]

मगर समुदायवाट निर्वाचित सांसदहरु सडकका साँढे सरह : सह अध्यक्ष विरकट्टा

मगर समुदायवाट निर्वाचित सांसदहरु सडकका साँढे सरह : सह अध्यक्ष विरकट्टा

संसारपोस्ट संवाददाता · ६ पुष २०८० · 0

बुटवल । नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दलबहादुर विरकट्टाले मगर समुदायवाट निर्वाचित सांसदहरु मगर भाषा र संस्कृतिको रक्षामा गम्भिर नभएको टिप्पणी गर्दै सांसदहरु सडकमा छाडेका साँढे सरह भएको आरोप लगाउनु भएको छ । सह अध्यक्ष विरकट्टाले सडकमा छाडेको साँढेले नजोत्ने काम गर्छ नत त्यसको कुनै काम हुन्छ त्यस्तै मगर समुदायवाट निर्वाचित सांसदहरु पनि साँढे […]

सरकारका कारण ठूला आयोजनाहरु अलपत्र, निर्माणधिन आयोजना सुस्त :पूर्ब अर्थमन्त्री पौडेल

सरकारका कारण ठूला आयोजनाहरु अलपत्र, निर्माणधिन आयोजना सुस्त :पूर्ब अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0

बुटवलमा लुम्बिनी एक्स्पो २०८० शुरु, १० लाख दर्शकले अवलोकन गर्ने र ५० करोड कारोबार हुने लक्ष्य बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारका कारण ठूला आयोजनाहरु अलपत्र परेको आरोप लगाउनु भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा शुरू भएको लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय ब्यापार मेलाको उद्घाटन गर्दै नेता पौडेलले सरकार […]

जातीय मुक्ति समाज रुपन्देहीले मनायो ३६ औँ स्थापना दिवस

जातीय मुक्ति समाज रुपन्देहीले मनायो ३६ औँ स्थापना दिवस

संसारपोस्ट संवाददाता · ५ पुष २०८० · 0

बुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीले मंगलबार ३६ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा समाजले “दलित मुक्ति आन्दोलनका उपलब्धि, वर्तमान र आगामी कार्यभार” विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले […]

लोकतन्त्रको सवलीकरणका लागि सवल अर्थतन्त्रको आवश्यक्तामा जोड

लोकतन्त्रको सवलीकरणका लागि सवल अर्थतन्त्रको आवश्यक्तामा जोड

संसारपोस्ट संवाददाता · २ पुष २०८० · 0

बुटवल । लोकतन्त्रको सफल कार्यान्वयनका लागि देशको अर्थतन्त्रको अवस्था पनि बलियो हुनुपर्ने धारणा एक कार्यक्रमका बक्ताहरुले ब्यक्त गरेका छन् । अर्थतन्त्र संकटमा परेका बेला राज्यले उपयुक्त निति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिदै सहभागिहरुले संकटको अवस्थामा बैंकहरुले सकारात्मक भुमिका नखेलेको गुनासो गरेका थिए । लोकतन्त्रको सवलीकरणका लागि नागरिक आन्दोलनद्वारा बुटवलमा आयोजित नेपालको अर्थ ब्यबस्था बिषयक अन्तरसंवाद […]

धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री  खाणलाई आज  सम्पत्ति शुद्धीकरण विभाग लगिने

धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने

संसारपोस्ट संवाददाता · २९ मंसिर २०८० · 0

काठमाडौँ । उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग लगिन भएको छ। उच्च अदालतले बिहीबार खाणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश कृष्णराम कोइरालाको आदेशसँगै शुक्रबार जिल्ला अदालत काठमाडौंमा खाणले ३० लाख धरौटी जम्मा गरेर रिहा हुने तयारी […]

पुर्व गृह मन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

पुर्व गृह मन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

संसारपोस्ट संवाददाता · २८ मंसिर २०८० · 0

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता एवं पुर्व गृह मन्त्री बालकृष्ण खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका छन् । आज (बिहीबार) उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले कांग्रेस नेता खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिनुभएको हो । यसअघि १५ मंसिरमा […]

बैंक तथा वित्तिय संस्थामा तरलता : व्याजदर घटाउने प्रावधान ल्याउन ब्यवसायीको माग

बैंक तथा वित्तिय संस्थामा तरलता : व्याजदर घटाउने प्रावधान ल्याउन ब्यवसायीको माग

संसारपोस्ट संवाददाता · २८ मंसिर २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बैंक तथा वित्तिय संस्थामा लगानी योग्य पुँजीको स्रोत प्रयाप्त हुदां पनि कर्जाको बिस्तार हुन नसक्नुमा ऋणको व्याजदरलाई कारक मान्दै माग र आपूर्तीको सिद्धान्त अनुसार ऋणको व्याजदर घटाउन माग गरेको छ । संघको टोलीले बिहिबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामा डेलिगेसन गई ऋणको व्याजदर घटाउन माग गर्दै मुलुकको अर्थतन्त्रको […]

प्रगतिशील पत्रकार संघ, नेपालले मनायो १७ औं स्थापना दिवस

प्रगतिशील पत्रकार संघ, नेपालले मनायो १७ औं स्थापना दिवस

संसारपोस्ट संवाददाता · २२ मंसिर २०८० · 0

बुटवल  । प्रगतिशील पत्रकार संघ, नेपालले १७ औं स्थापना दिवस मनाएको छ । प्रगतिशील पत्रकार संघ, नेपाल २०६४ मंसिर २२ गते दाङको भालुवाङमा गठन गरिएको हो । शुक्रक्रबार भर्चुअल माध्यमबाट स्थापना दिवस मनाईएको हो । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले साम्रराज्यबाद र पूंजीवादले देश चलाएको बताउंदै त्यसका बिरुद्व जनपक्षीय पत्रकारिता आवश्यक रहेको […]

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन सकियो,तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टी केन्द्रसँग आग्रह

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन सकियो,तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टी केन्द्रसँग आग्रह

संसारपोस्ट संवाददाता · १८ मंसिर २०८० · 0

बुटवल । नेपाली कांग्रेस लुम्बिनीले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । बुटवलमा शनिबारबाट सुरु भएर आइतबार सम्पन्न भएको कांग्रेसको पहिलो लु्म्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो । सम्मेलनको समापनपछि उपस्थित सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले […]

Posts pagination

Previous 1 … 22 23 24 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क