Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 24)

राजनीति

आजदेखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलन हुदै

आजदेखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलन हुदै

संसारपोस्ट संवाददाता · १६ मंसिर २०८० · 0

बुटवल । नेपाली काँग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन आज शनिबार बुटवलमा हुँदै छ। सम्मेलनमा सहभागी हुन नेता तथा प्रतिनिधिहरु बुटवल आउने जा क्रम  जारी छ । काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आज हुँदै छ। सम्मेलनको लागि केही नेता तथा प्रतिनिधी शुक्रबार हिजोसाँझनै बुटवल आइसकेको र धेरै जसो आज मात्र आउने कांग्रेसका प्रदेश उपसभापति […]

नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन, बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी छु :सभापति देउवा

नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन, बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी छु :सभापति देउवा

संसारपोस्ट संवाददाता · १२ मंसिर २०८० · 0

भैरहवा । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी कानुनी कठघरामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी रहेको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बताउनु भएको छ । मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले खाँणले न्याय पाउनेमा आफु आशावादी रहेको बताउनु भयो । भैरहवा समेत पर्ने रुपन्देही क्षेत्र […]

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष वझाले गरे पदभार ग्रहण,  स्वास्थ्यकर्मी र कर्मचारीको साथ लिएर अघि बढ्ने प्रतिबद्धता  

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष वझाले गरे पदभार ग्रहण,  स्वास्थ्यकर्मी र कर्मचारीको साथ लिएर अघि बढ्ने प्रतिबद्धता  

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८० · 0

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले स्वास्थ्यकर्मी र कर्मचारीको साथ पाए जस्तोसुकै चुनौतीको पनि सामना गरि  काम गर्ने उल्लेख गरे। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पूर्ण परिवारको सहयोग र साथमा आफू अघि बढ्ने उनले बताए । लुम्बिनी प्रादेशिक अस्पताल […]

तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु : दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : डा. चन्द्र भण्डारी 

तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु : दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : डा. चन्द्र भण्डारी 

संसारपोस्ट संवाददाता · १ मंसिर २०८० · 0

तिलोत्तमा। तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ शुरु भएको छ। सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य डा. चन्द्र भन्डारीले गर्नुभयो […]

संयुक्त राष्ट्रसंघका महासचिव  गुटेरेस  बुद्ध जन्मस्थल लुम्बिनीमा

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीमा

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०८० · 0

भैरहवा । आइपुग्नु भएको छ । तीन दिने औपचारिक नेपाल भ्रमणमा आउनुभएका गुटेरेस पोखराबाट लुम्बिनी पुग्नु भएको हो । गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन् । मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी […]

नेपाली काँग्रेस रुपन्देही २ को सभापतिमा ढकालको उम्मेद्वारी घोषणा

नेपाली काँग्रेस रुपन्देही २ को सभापतिमा ढकालको उम्मेद्वारी घोषणा

संसारपोस्ट संवाददाता · २४ आश्विन २०८० · 0

बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा पर्शुराम ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । केन्द्रीय निर्देशन अनुसार यहि असोज २७ गते हुन लागेको पार्टीको उपचुनावमा संस्थापन ईतर समूहको तर्फबाट बुधबार बुटवलमा उम्मेद्वार घोषणा सभाको आयोजना गरी रिक्त रहेको क्षेत्रीय सभापतिमा कार्यवाहक सभापति रहनुभएका ढकाललाई अगाडि सारिएको घोषणा गरिएको हो । क्षेत्रीय सभापति […]

रोजगारी नहुँदा युवाशक्तिह विदेश पलायन, युवालाइ मुलुकमै टिकाउन आवश्यक : नेता खनाल

रोजगारी नहुँदा युवाशक्तिह विदेश पलायन, युवालाइ मुलुकमै टिकाउन आवश्यक : नेता खनाल

संसारपोस्ट संवाददाता · २१ आश्विन २०८० · 0

भैरहवा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी ब्याप्त रहेको बताउनु भएको छ । उहाले रोजगारी नहुँदा युवाशक्तिहरु विदेश पलायन भइरहेको उल्लेख गर्नुभयो । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनु भएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाशक्तिहरु खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि […]

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८० · 0

काठमाडौं । मूल्य बृद्धिको चौतर्फी बिरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्दि फिर्ता गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुल्य वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएपछि नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने बताएको छ । देश, विदेशबाट सरकारको बिरोध हुनुका साथै सडक र […]

पूर्व प्रधानमन्त्रि नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्रि नेपालद्वारा लुम्बिनीको भ्रमण

संसारपोस्ट संवाददाता · ९ आश्विन २०८० · 0

लुम्बिनी । पूर्व प्रधानमन्त्रि एंव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ। पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई  लगायतले स्वागत गर्नुभएकाे हाे । नेपालले लुम्बिनीस्थित […]

नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख

नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख

संसारपोस्ट संवाददाता · ३० भाद्र २०८० · 0

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । सरकारले लिएको तिन खम्वे अर्थ नीति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उहांको भनाई थियो । बुटवल स्थित फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको   शनिबार  आयोजित १५ औ वार्षिक साधारण सभाको उद्घाटन […]

Posts pagination

Previous 1 … 23 24 25 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क