
हरिश ढकाल बुटवल, ५ भदौ । केहिदिन अघि मणिमुकुन्द सेन उद्यानको चितुवाको खोरमा लुकाई राखेको अवस्थामा फेला परेको काठका दोषिमाथि तत्काल कडा कारबाहीको माग गर्दै बिहिबार स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । फुलबारी भित्र चितुवाको खोरमा र बाहिर फेला परेको ३७ थान काठका गोलियाहरु लुकाउने मणिमुकुन्द सेन उद्यान समिति, पदाधिकारी र कर्मचारीमाथि छानविन नगरि घटनालाई […]