Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नदिजन्य पदार्थ निकासी गर्ने दुई ट्याक्टर प्रहरी नियन्त्रणमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नदिजन्य पदार्थ निकासी गर्ने दुई ट्याक्टर प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २२ चैत्र २०७६ · 0
नदिजन्य पदार्थ निकासी गर्ने दुई ट्याक्टर प्रहरी नियन्त्रणमा
80
SHARES
ShareTweet


सैनामैना, २२ चैत । लकडाउनको बेला सबै मानिस घर भित्रै बसेको मौका छोपेर स्थानीय खोलामा अवैधरुपमा नदिजन्य पदार्थ निकासी गरेका दुई ट्याक्टरलाई सालझण्डी प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको सैनामैना वडा नं. ५ गढवा स्थित तुलबुलिया खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरि निकासी गर्ने क्रममा दुई ट्याक्टरलाई प्रहरीले शनिवार खोलाबाटै नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारका अनुसार लु ४ त ५२५३ र लु ३ त २८८२ नम्बरको ट्याक्टरलाई नदिजन्य पदार्थ सहित नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिइएका ट्याक्टरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) (घ) विपरित नदिजन्य पदार्थ उत्खनन् गरेकाले सोही अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने प्रहरी निरिक्षक परियारले वताउनु भयो ।

≪ Previous Post

२०७६ साल चैत २२ गते शनिवारको राशिफल

Next Post ≫

थापाको मृत्यु प्रकरण : स्वतन्त्र छानबिन गर्न काँग्रेसको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क