तिलोत्तमा, १६ वैशाख रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा सोमबार रहेका सबै जनाको पिसिआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिनु भयो । उनीहरुको सोमबार स्वाबको नमूना संकलन गरिएकोमा मंगलबार नतिजा आएको हो । क्वारेन्टाइनमा भारतबाट लुकिछिपी […]
अपराध
नवलपरासी, १६ बैशाख । नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीमा एक जना र पूर्वी नवलपरासीमा एक जना गरी दुई जनालाई प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवा भन्सार टोलमा प्रहरी चौकी भुजहवाको टोलीले […]
बुटवल, १५ बैसाख। समाजवादी पार्टी रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेको छ । महोत्तरीका सांसद एवं पुर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई समाजवादी पार्टी फुटाउने उद्देश्यले प्रधानमन्त्रीकै निर्देशनमा अपहरण गरेर काठमाडौं लगिएको र घटनामा संलग्नमाथि कारवाहीका लागि मुद्दा दर्ता गर्न जांदा नगरिएको भन्दै राजीनामा माग गरिएको हो । कोभिड १९ को महामारीका कारण […]
बुटवल १४ बैशाख रुपन्देहीको कञ्चन गाउपालिकामा आत्म हत्या गर्ने क्रम बढेको छ । शनिवार एकजना बृद्धले आत्महत्या गरेसंगै कञ्चनमा गत साउन देखि यता यसरी आत्महत्या गर्नेको संख्या ५ पुगेको प्रहरीले जनाएको छ । ७९ बर्षिय होम बहादुर थापाले थकालीचौकमा रहेको आफ्नै घर पछाडीको आँंपको रुखमा नाइनलको डोरीले घाँंटीमा पासो लगाई आत्म हत्या गरेको इलाका प्रहरी […]
बुटवल १४ बैशाख बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरमा रहेको सृजना सुनचाँदी पसलमा चोरी गर्ने प्रयत्न गर्दै गरेका ३ जनालाई रंगेहात प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त सुनचाँदी पसलमा चोरी गर्ने प्रयत्न गरीरहेकै बेला नाईके तनहुका मनोज बिक सहित ३ जनालाई प्रहरीले नियन्तरणमा लिएको जनाएको छ । रातीको समयमा गस्तीमा रहेको प्रहरी टोलीले सुनपसलको ताला […]
बुटवल १२ वैशाख कोरोना विश्वभर महामारीका रुपमा फैलिरहेको र सुरक्षाका लागि नेपाल भारत सीमा नाका शिल गरि रुपन्देही जिल्लाको नाकाको सुरक्षामा दिउँसोमा आईकन्टयाक र रातिमा लाईट कन्टयाकका मायमवाट सुरक्षा प्रदान गरिएको छ । रुपन्देही जिल्लामा ५९.७ किलोमिटर क्षेत्रफल भारतसंग जोडिएको सीमा नाका रहेको छ । जिल्लाको पुर्वमा तेरिया नदी र पश्चिममा कोठी नदी बीचको क्षेत्र […]
काठमाडौँ १२ बैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरिएका दुई अध्यादेश खारेज गर्नु भएको छ । राष्ट्रपति भण्डारीले शुक्रवार सरकारको सिफारिसमा राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नु भएको हो। मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दलसम्बन्धी र संवैधानिक अध्यादेश फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिले शुक्रबार दिउँसो दुबै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालय […]
बुटवल, ९ बैशाख बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिंड्न पनि रोक लगाएपछि सडकमा यात्रुहरु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पु¥याउने गरी उपमहानगरपालिकाले व्यवस्थापम गरेपछि सडकमा पैदलयात्री समेत देखिन छाडेका हुन् । यसअघि साँझ र बिहानको समयमा मानिसहरुको बढी चहलपहल हुने गरेको भन्दै बुटवल उपमहानगरपालिकाको आलोचना हुने गरेको […]
काठमाडौँ ९ बैशाख नेकपाकी प्रभावशाली नेतृ तथा संबिधान सभा सदस्य रामकुमारी झाक्रीले सोमबार मन्त्रिपरिषदले गरेको दल बिभाजन सम्बन्धी अध्यादेशको कडा अलोचना गरेकी छिन् । सांसद झाक्रीले अर्काको पाटी बिभाजन गर्ने नाममा ल्याइएको उक्त अध्यादेशले भोलि आफुतिर नर्फकला भन्न नसकिने टिप्पणी गर्दै उक्त कार्यलाई जघन्य अपराधको समेत संज्ञा दिएकी छिन । उनले सामाजिक संन्जाल फेसबुकमा लेखेकी […]
वुटवल ८ बैशाख कोरना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा अत्यावश्यक बस्तुको सहज आपुर्ति ब्यवस्थापनका लागि प्रदेश सरकार र नीजि क्षेत्रबीच छलफल भएको छ । उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको छलफलमा कोरोनाका कारण उत्पन्न जटिल समस्यामा सर्वसाधारणको जीवनयापनलाई सहज बनाउने र सम्भावित आर्थिक संकटलाई ब्यवस्थापन गर्न नीजि क्षेत्र संग […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]