Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ७० प्रकारका कोरोनाबिरुद्ध खोपको विकास, तीन खोप मानवमा परिक्षण शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

७० प्रकारका कोरोनाबिरुद्ध खोपको विकास, तीन खोप मानवमा परिक्षण शुरु

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७७ · 0
७० प्रकारका कोरोनाबिरुद्ध खोपको विकास, तीन खोप मानवमा परिक्षण शुरु
100
SHARES
ShareTweet


बुटवल ३ बैशाख

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस रोग विरुद्द ७० भन्दा बढी खोपको विकास भइरहेको जानकारी दिएको छ । डब्ल्यूएचओले तीन खोपको मानव परीक्षण चलिरहेको र बाँकीको अनुसन्धान भइरहेको बताएको हो ।

हाल मानव परीक्षणमा भइरहेका तीन खोप मध्ये बेइजिङ बायोटेक्नोलोजी इन्स्टिीच्यूट तथा हङकङ कान्सिनो बायो र दुई अमेरिकी कम्पनीको रहेका छन् । अरु ६७ भन्दा बढी खोप बेलायत सहित विश्वका बैज्ञानिकहरुले विकास गरिरहेको र मानिसमा खोपको प्रयोग गर्ने तयारी भइरहेको डब्ल्यूएचओले जनाएको छ ।

कोरोना संक्रमणका कारण विश्वभर १ लाख भन्दा बढी मानिसको मृत्यु भएपछि डब्ल्यूएचओले खोपबारे जानकारी दिएको हो । डब्ल्यूएचओका महानिर्देशक डा। अधानोम टेड्रोसले कोरोना स्वाईन फ्लू भन्दा १० गुणा वढी खतरनाक रहेको र यसको पूर्ण नियन्त्रण खोपबाट मात्र सम्भव रहेको बताउदै आउनुभएको छ ।

≪ Previous Post

क्ञ्चनमा भएको रक्तदानमा,१ सय ५० युनिट संकलन

Next Post ≫

प्रदेशमा ८८५ जनाको परिक्षण गरेकोमा सबै रिपोर्ट नेगेटिभ :प्रदेश ५का सभामुख

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क