Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 22)

मुख्य समाचार

अबैध माटो उत्खनन् तथा ओसारप्रसारमा संलग्न जेसीवी र ट्याक्टर प्रहरी नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसारमा संलग्न जेसीवी र ट्याक्टर प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा जेसीवी सहित चार सवारी साधन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. १ मा अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा ना १ क ४३८०, लु १ क ६३५७ नं. […]

एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारी निर्णयको संघसंस्थाद्वारा विरोध

एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारी निर्णयको संघसंस्थाद्वारा विरोध

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0

भैरहवा, १ जेठ । स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने उत्पादनहरुमा अनिवार्य रुपमा एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारको निर्णय प्रति सिद्धार्थ उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरुले विरोध जनाएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ्ग उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ काठमान्डौँ र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले संयुक्त प्रेस विज्ञप्ति जारी गरि […]

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १९ बर्ष पछि पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १९ बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई १९ बर्ष पछि पक्राउ गरेको छ । प्रहरीका अनुसार मिति २०६३ साल भदौ २८ गते जिल्लाको साबिक बगौली गा.बि.स. वडा नं. ५ हाल मर्चवारी गाउँपालिका वडा नं. ६ बगौली बस्ने वर्ष ३५ को दशरथ कुर्मी लगाएतका व्यक्तिहरुले जिल्ला रुपन्देही साबिक सिलौटिया गा.बि.स. वडा नं. […]

आठ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

आठ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी मुल्य रु ८ लाख २८ हजार ७५ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले साडी १३९ पिस, चिनी ४४० के.जी., जिउदो बोईलर […]

बख्रीको मासुलाई खशीको मासु भनी कालो बजारी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

बख्रीको मासुलाई खशीको मासु भनी कालो बजारी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

बुटवल । रुपन्देही प्रहरीले बख्रीको मासुलाई खशीको मासु भनी बिक्री वितरण गरी कालो बजारी गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । बैशाख ३१ गते बिहान करिव ५ः३० बजेको समयमा बुटवल उप–महानगरपालिका वडा नं.१ जितगढी बस्ने बर्ष ३४ को मेराज शाहलाई रंगे हात पक्राउ गरेको हो । प्रहरीका अनुसार निज शाहले विभिन्न स्थानहरुबाट बाख्री खरिद गरि […]

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल भोली देखि शुरु हुने

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल भोली देखि शुरु हुने

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ । तिलोत्तमा नगरपालिकाको वडा नम्बर–११ स्थित भूपू सैनिक खेलमैदानमा जेष्ठ २ गते भोली देखि शुरु हुने खेलको तयारी पुरा भएको खेल संयोजक युवराज रिमालले बताउनुभयो । नगरपालिकाले खेल र खेलाडीहरुको स्वस्थ जीवनको कामना र प्रतिभा […]

मणिग्राममा आँखा र दन्त शिविर : दुई सय पचास बढी लाभान्वित

मणिग्राममा आँखा र दन्त शिविर : दुई सय पचास बढी लाभान्वित

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा आँखा शिविर र दन्त शिविर संयुक्त रूपमा सम्पन्न भएको छ । शिविरबाट दुई सय पचास भन्दा बढी मानिसले लाभ लिएको आयोजकले बताएका छन् । राममणि बहुमुखी क्याम्पसको विस्तारित समिति एवम् स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र शिवालय टोल विकाश संस्था, लायन्स आँखा अस्पताल र आधुनिक डेण्टल समाजको संयुक्त सहयोगमा […]

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

संसारपोस्ट संवाददाता · ३० बैशाख २०८२ · 0

दाङ । जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त हुँदैन भन्ने लागेर राजीनामा दिएको गुरुङको राजिनामा पत्रमा उल्लेख छ । ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उहांले राजीनामा पत्रमा लेख्नुभएको छ, ‘जनताले तिरेको […]

अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३० बैशाख २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा एक थान जेसिवी, दुई थान टिप्पर नियन्त्रणमा लिएको छ । जिल्ला बाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ मा अवैध रुपमा माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा लु १ क ४५१३ नम्वरको जेसिवी, लु २ ख ३९०१ […]

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

संसारपोस्ट संवाददाता · १६ बैशाख २०८२ · 0

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनमा आवद्ध पेट्रोलियम ब्यवसायीहरुले पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुको अध्ययन अवलोकन भ्रमण गरेका छन् । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची तथा गण्डकी प्रदेशका स्याङ्जा, बाग्लुङ्ग र रुकुम पूर्व जिल्लाका […]

Posts pagination

Previous 1 … 21 22 23 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क