Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 23)

मुख्य समाचार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश चौधरीमाथि गोली प्रहार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश चौधरीमाथि गोली प्रहार

संसारपोस्ट संवाददाता · ५ बैशाख २०८२ · 0

कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित चौधरीकै निवासमा नै गोली प्रहार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा […]

लुम्बिनी प्रदेशमा मूल्य बृद्धिको अध्ययन गर्दै संसदिय समिति

लुम्बिनी प्रदेशमा मूल्य बृद्धिको अध्ययन गर्दै संसदिय समिति

संसारपोस्ट संवाददाता · ५ बैशाख २०८२ · 0

भैरहवा । सघीय संसदको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता समिति उद्योग बाणिज्य क्षेत्रको अवस्था तथा मूल्य बृद्धिको अध्यन गर्न लुम्बिनी प्रदेशमा आएको छ । समितिले बुधबार लुम्बिनी प्रदेशका बिषयगत समिति संग यहाँको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ताको अवस्थाबारे छलफल गरेको छ भने बिहिबार बुटवलमा उद्योगी ब्यबसायी संग छलफल गरेको छ । समितिका सभापति […]

रोयल इनफिल्डको नयाँ सात रङमा पाँच वटा भेरियन्ट बुटवलमा सार्वजनिक, बिक्री शुभारम्भकै दिन क्लासिक ३५० मोडल २३ थान बिक्री

रोयल इनफिल्डको नयाँ सात रङमा पाँच वटा भेरियन्ट बुटवलमा सार्वजनिक, बिक्री शुभारम्भकै दिन क्लासिक ३५० मोडल २३ थान बिक्री

संसारपोस्ट संवाददाता · ५ बैशाख २०८२ · 0

बुटवल । नेपालमा रहेको रोयल इनफिल्ड सिकेडी प्लान्टमा बनेका नयाँ क्लासिक बाइकको बिहीबारदेखि बुकिङ्ग, टेस्ट राइड र बिक्री शुभारम्भ भएकोछ । रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले पनि एक कार्यक्रम गरी रोयल इन्फिल्डको नयाँ सात रङमा पाँच भेरियन्टका बाइक बिक्री शुभारम्भ गरेको छ । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले […]

भलाईकोषको ४६ औँ वार्षिक साधारणसभा : चालक र मजदूरको हितमा कोषको भूमिका महत्वपूर्ण

भलाईकोषको ४६ औँ वार्षिक साधारणसभा : चालक र मजदूरको हितमा कोषको भूमिका महत्वपूर्ण

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८२ · 0

बुटवल । सवारी दुर्घटनापछिको ठूलो संभावित आर्थिक क्षतिबाट चालक तथा मजदूरहरुलाई बचाउन यातायात मजदूर तथा व्यवसायी भलाई कोषले महत्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरुले बताएका छन् । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ५१ औं स्थापना दिवस तथा ४६ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै उनीहरुले संभावित ठूलो आर्थिक नोक्सानीबाट सर्वसाधारणलाई मारमा नपार्न भलाई कोषले ठूलो योगदान […]

सिद्धार्थनगरमा छाडा कुकुरको बन्ध्याकरण सिविर

सिद्धार्थनगरमा छाडा कुकुरको बन्ध्याकरण सिविर

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८२ · 0

भैरहवा । रेविजको प्रकोप न्युनिकरण र छाडा कुकुरको संख्या कम गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बुधवारदेखि एक हप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ संचालन गरिएको छ । चालु आर्थिक बर्षमा सिद्धार्थनगरले यो सिविर दोस्रो पटक आयोजना गरेको हो । छाडा कुकुर बन्ध्याकरणका लागि सन् २०१० देखि नेपालमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, […]

मान्छेको घरमा आगो लगाउने र पसलबाट चोरेर भाग्नेहरुले परिवर्तनका लागि केही गर्न सक्दैनन् : प्रधानमन्त्री ओली

मान्छेको घरमा आगो लगाउने र पसलबाट चोरेर भाग्नेहरुले परिवर्तनका लागि केही गर्न सक्दैनन् : प्रधानमन्त्री ओली

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८१ · 0

बुटवल । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु आफै असफल भएको बताउनुभएको छ । स्वार्थी तत्वहरु जति सलवलाए पनि एमाले लिएको समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने उहांले बताउनुभयो । नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि […]

गौतमबुद्ध बिमानस्थल संचालनकालागि सार्थक प्रयास गर्न पर्यटन मन्त्रीलाई मेयर खाँको आग्रह

गौतमबुद्ध बिमानस्थल संचालनकालागि सार्थक प्रयास गर्न पर्यटन मन्त्रीलाई मेयर खाँको आग्रह

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८१ · 0

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पत्राचार गर्दै भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालनकालागि सार्थक एवं प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ । विमानस्थल उद्घाटन भएको तिन बर्ष बितिसक्दा पनि बिमानस्थल संचालनमा आउन नसक्नु यस क्षेत्रकालागि दुःखद र पिडादायी रहेको उल्लेख गर्दै […]

वर्षाका कारण बुटबल –नारायणघाट सडक अवरुद्ध

वर्षाका कारण बुटबल –नारायणघाट सडक अवरुद्ध

संसारपोस्ट संवाददाता · २७ चैत्र २०८१ · 0

नवलपुर । बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको हो । दाउन्ने खण्डमा हिजो बुधबारदेखि चैत ३१ गतेसम्म गाडी रोकेर विस्तारको काम भइरहेको छ । बिहान ११ […]

नेपाल बारमा कांग्रेस एमालेको प्यानलै बिजयी, अध्यक्षमा बिजय मिश्र विजयी

नेपाल बारमा कांग्रेस एमालेको प्यानलै बिजयी, अध्यक्षमा बिजय मिश्र विजयी

संसारपोस्ट संवाददाता · २७ चैत्र २०८१ · 0

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा बिजयप्रसाद मिश्रको प्यानलले बाजी मारेको छ । सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको हो । गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहिबार सम्पन्न भए पछि बरिष्ठ अधिवक्ता मिश्र प्रतिस्पर्धी उम्मेदवार भन्दा २ हजार ४३१ मतको अन्तरले निर्वाचित हुनुभयो । अन्तिम मतपरिणाम अनुसार […]

संघीयताको विकल्प खोज्नु राजनैतिक दूर्घटना निम्ताउनु होः महामन्त्री गगन थापा

संघीयताको विकल्प खोज्नु राजनैतिक दूर्घटना निम्ताउनु होः महामन्त्री गगन थापा

संसारपोस्ट संवाददाता · २७ चैत्र २०८१ · 0

देवदह । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठुलो संघर्षका वाबजुद ल्याईएको संघियता टाउकोले टेकेको भएकोले यसलाई खुट्टाले टेकेको संघियता बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । उहांले संघियताको विकल्प खोज्न नहुने भन्दै संघियतालाई ठिक ढंगले संचालन गर्न नजान्दा समस्या भएको जिकीर गर्नुभयो । सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई १८÷२० घण्टा काम गर्न उहांले सुझाव दिनुभयो […]

Posts pagination

Previous 1 … 22 23 24 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क