बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्लवको २२८ औं नियमित बैठकसँगै आयोजना गरिएको प्रशिक्षणमा रक्षा आयूर्वेदिक फार्मेसी मणिग्रामका सञ्चालक समेत रहेका राष्ट्रिय आयुर्वेद एशोसिएसन अफ नेपाल (रान) का केन्द्रीय उपाध्यक्ष शालिग्राम भुसालले आयुर्वेद र जीवन विषयक सचेतनामूलक प्रशिक्षण दिनुभएको थियो । आयुर्वेद […]