भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गराउने भएको छ । नगरपालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक तथा शारिरिक बिकासलाई लक्षित गरेर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्न लागिएको सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस २७, २८ र २९ गते सिद्धार्थनगर नगरपालिका बडा […]