बुटवल २६ भदौ बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रकोप पीडित नागरिकलाई सहयोग गर्न ढोटरपाटन समाज रुपन्देहीले आर्थिक संकलन अभियान शुरु गरेको छ । ढोरपाटन नगरपालिकाबाट लिखित सिफारिस लिएर समाजले रकम संकलन अभियान थालेको ढोरपाटन समाजका अध्यक्ष गंगालाल सापकोटाले बताउनु भयो । प्रकोप पीडितलाई सहयोग गर्न चाहनेले समाजका पदाधिकारी र सदस्यलाई प्रत्यक्ष भेटेर वा ई–सेवा मार्फत समाजको खातामा […]
फिचर
बुटवल २६ भदौ रुपन्देहीमा नेपाल नियमित रक्तदाता संघ स्थापना गरि रगतको अभावलाई परिपूर्ति गर्ने सरोज सिलवाल बन्दीको १३ औ स्मृति दिवश रक्तदान गरि मनाईएको छ । १३ वर्ष अघि मृत्यु हुनु भएका सिलवालको सम्झनामा शुक्रवार नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले आकस्मिक रक्तदान कार्यक्रम गरेको हो । सिलवालको मृत्यु पछि ३ महिना अघिमात्र पुनरजिवित भएको नेपाल […]
बुटवल, २५ भदौ । कोरोना नियन्त्रण र रोकथामको लागि गरिएको निषेधाज्ञालाई सरकारले केही खुकुलो बनाउदै लगेपनि होटल व्यवसाय संचालनगर्ने वातावरण नबनाएको र राहात दिन नसकेको रुपन्देहीका होटल व्यवसायीहरुले गुनासो गरेका छन् । कोरोना नियन्त्रणका लागि विगत लामो समयदेखि गरिएको लकडाउन सरकारले विशेष परिस्थिति र ब्यवसायको प्रकृति अनुसार केही खुकुलो गरेपनि लकडाउनकै कारण धरासायी बनेका होटल […]
तिलोत्तमा, २५ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्रामको आज (बिहीबार) शिलन्यास गरिएको छ । वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्रामको नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा शिलन्यास गर्नुभयो । रोहिणी नदी उकासको झण्डै १९ बिगाहा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी तिलोत्तमा नगरपालिकाले काम अघि बढाएको छ […]
बुटवल, २५ भदौ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका विरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकाले उनिहरुलाई केहि आर्थिक राहत होस् भन्ने उद्देश्यले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ । अस्पतालका तर्फबाट बीमा कम्पनीसंग सम्झौता […]
बुटवल, २४ भदौ । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च रुपन्देहीले नेपाली काँग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको १०७ आंै जन्म जयन्तीको अवसरमा बुटवलमा दिप प्रज्वलन गरेको छ । बुटवलको बीपी चोकमा १०७ वटा दिप प्रज्वलन गरेर मञ्चले महामानव बीपीको जन्मजयन्ती मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका बुटवल नगर सभापति […]
बुटवल, २४ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका संस्थापक नेता स्व. बीपी कोईरालाकै योगदान र दुरदर्शीताका कारण मुलुकमा बहुदलिय व्यबस्था स्थापना भइ संविधान सभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्न सफल भएको बताउनु भएको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले बीपीको प्रजातान्त्रिक समाजबादको सिद्धान्त, नीति तथा बिचारकै जगमा टेकेर मुलुक यहाँसम्म आएकाले बीपीका […]
बुटवल, २४ भदौ । सैनामैना नगरपालिकामा हालसम्म करिब १३५० जनाको पिसिआर परिक्षण गरिएको छ । जस मध्ये ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ८० जना संक्रमित मध्ये ४७ जना निको भईसकेका छन् भने २४ जना सैनामैना १ मा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको आईसोलेशन अस्पतालमा, २ जना बुटवल आइसोलेशन अस्पतालमा र ६ […]
बुटवल, २४ भदौ । पोखरा विश्वविद्यालय मातहतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी तत्काल नियुक्त गर्न माग गरेका छन् । पोखरा विश्वविद्यालयमा विगत १ वर्षदेखि उपकुलपति, रजिष्टार, डिन लगायतका १२ जना पदाधिकारीको पद रिक्त रहेकाले विश्वविद्यालयको अध्यापन, परीक्षा प्रणालीलगायत सवै क्षेत्र अस्तव्यस्त भएको भन्दै विद्यार्थीहरुले तत्काल पदाधिकारीको नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । […]
बुटवल, २४ भदौ । आज १०७ औं बीपी जयन्ती, नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरेर मनाउदै छ । काँग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने नेपाली कांग्रेस केन्द्रीय समितिले […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]