Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बीपीको जन्मजयन्तीमा बीपी कोइराला युवा मञ्चद्वारा बुटवलमा १०७ दिप प्रज्वलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बीपीको जन्मजयन्तीमा बीपी कोइराला युवा मञ्चद्वारा बुटवलमा १०७ दिप प्रज्वलन

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७७ · 0
बीपीको जन्मजयन्तीमा बीपी कोइराला युवा मञ्चद्वारा बुटवलमा १०७ दिप प्रज्वलन
100
SHARES
ShareTweet

बुटवल, २४ भदौ । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च रुपन्देहीले नेपाली काँग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको १०७ आंै जन्म जयन्तीको अवसरमा बुटवलमा दिप प्रज्वलन गरेको छ ।
बुटवलको बीपी चोकमा १०७ वटा दिप प्रज्वलन गरेर मञ्चले महामानव बीपीको जन्मजयन्ती मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डेले २००७ सालमा बीपीकै नेतृत्वमा भएको आन्दोलनले नेपालमा प्रजातन्त्रको उदय भएको र बीपीको प्रजातान्त्रिक समाजबादको महत्व झन बढेर गएको बताउनु भयो ।
मञ्चका जिल्ला अध्यक्ष छायाँ पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेल, महासमिति सदस्य दिर्घ बहादुर के सी, नेपाल तरुण दल बुटवलका अध्यक्ष सुजन पुन लगायतले बोल्दै प्रजातन्त्र प्राप्तिका लागि बीपीले पुर्याएको योगदान र देखाएको बाटोलाई सबै नेपालीले आत्मसाथ गरेर बीपीले देखाएको बाटोमा हिड्न सके मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिने धारणा राख्नुभयो ।
प्रदिप घर्तीको संचालनमा भएको कार्यक्रममा युवा नेताहरु नेत्र भट्टराई, हसन्त लामा, प्रदिप गौतम, सुरज क्षेत्री, जयप्रकाश भट्टराइ लगायतले बीपीको बहुआयामिक ब्यक्तित्व र उहांको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।

≪ Previous Post

बीपीको योगदान र दुरदर्शीताले लोकतान्त्रिक संविधान निर्माण : काँग्रेस सभापति देउवा

Next Post ≫

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा मिर्गौलाका विरामीको निःशुल्क कोरोना बीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क