बुटवल, १५ असार । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । यसदिन नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेर मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज […]