
आज मिति २०७७ आषाढ २२ गते सोमवार तदनुसार 6 july 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , श्रावणकृष्णपक्ष, तिथिः– प्रतिपदा १० घडी १० पला, बिहान ९ बजेर १९ मिनेटसम्म, नक्षत्र– उत्तरषाढा ४६ घडी ४९ पला, रात्रिः ११ बजेर ५९ मिनेट सम्म , योग – वैधृति, करण – तैतिल आनन्दादियोग – मृत्यु, चन्द्रमा– धनु राशिमा बिहान […]