Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ आषाढ २१ गते आइतवार तदनुसार 5 july 2020
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मिति २०७७ आषाढ २१ गते आइतवार तदनुसार 5 july 2020

संसारपोस्ट संवाददाता · २१ असार २०७७ · 0
आज मिति २०७७ आषाढ २१ गते आइतवार तदनुसार  5 july 2020
120
SHARES
ShareTweet

आज मिति २०७७ आषाढ २१ गते आइतवार तदनुसार  5 july 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः– पूर्णिमा १२ घडी ०० पला, बिहान १० बजेर ०३ मिनेटसम्म, नक्षत्र– पूर्वषाढा ४६ घडी ०५ पला, रात्रिः ११ बजेर ४१ मिनेट सम्म , योग – ऐद्र, करण – बालव आनन्दादियोग – आनन्द, चन्द्रमा– धनु राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति – मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १५ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०२ मिनेटमा ।

आज गुरु पूर्णिमा, व्यासजयन्ती ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वैदेशिक तथा लामो यात्राको मानसिकता बन्न सक्छ । प्रेममा रमाउने दिन रहेको छ , मान सम्मानमा वृद्धि होला । खाना पिनामा खर्च गरिनेछ, धनको दिशामा गरिएको प्रयास सफल होला । सामाजिक भूमिका बढ्नेछ , मेहनतले गरेकोकार्यले सफलता दिलाउला । अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयास सफल होला ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मन चञ्चल होला, कार्यमा अनेकौ अवरोधहरू पैदा हुनसक्छ । छातीमा विकार पैदा हुनसक्ने हुन्छ, स्वास्थ्यमा सावधानी अपनाउनु पर्ला । कुनै विवादमा अल्झनु राम्रो हुनेछैन । स्वजनमा विवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
वनाएका योजना पूरा होलान् । शुभ समाचार सुन्न पाईनेछ, मानसिक शान्तिको अनुभूत होला । महिला साथीबाट सहयोग मिल्नेछ, बन्धुहरू नजिकीने छन् । वाणिज्य तथा व्यावसायमा लाभ आर्जन गर्न सकिने दिन रहेको छ । धनलाभ होला, नजीकको यात्रा लाभदायी रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
न्यायमार्ग केहि हदसम्म सफल रहला, रोकिएको धन माल हातलाग्न समय लाग्नेछ । धार्मिक कार्यहरू सम्पादन गर्ने योग छ तर सबैलाई समेटेर अघि बढ्नुपर्ला । स्त्री सहयोग तथा सुख मिल्नेछ तर वाद विवाद भने बढ्ला, निकै मेहनतले चुनौति पूर्णकार्यलाई दिशा दिन सकिने छ । पारिवारिक समस्या समाधान हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सरकारी काम कारोवार सफलहोला, बोलीको प्रभाव बढेर जानेछ । सन्तानको सहयोगले कर्य सम्पादनको लागि सहज होला । स्वास्थ्यमा सुधार, फूर्ति बढ्नेछ , रोकिएको धन हात लाग्नेछ । प्रेमीको सहयोग साथ मिल्ला, ठूला व्यक्तिसगँ सम्पर्क बढ्नेछ । व्यावसायले पूर्ण सन्तुष्टि देला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
स्वजनमा विवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । धन तथा मान क्षय हुनसक्ने छ ।काममा अनेकौ झंझट खेप्नु पर्ला , मन भ्रमित रहला , प्रेममा धोका हुन सक्छ, । कुराकाट्नेहरूको जालमा फस्न सकिन्छ विचारका र विबेकको प्रयोगले अघि बढ्नु राम्रो, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
प्रेमीको सहयोग साथ मिल्ला, ठुला व्यक्ति सगँ सम्पर्क बढ्नेछ । रोकिएको धन हात लाग्नेछ । विरोधीहरु आफ्ना वन्नेछन् । अभिष्टकार्य सिद्धि होला, वैचारीक मार्ग सफलसरकारी कार्यवाट लाभ होला । तपाईले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ । स्वास्थ्यमा सुधारहोला, फूर्ति बढ्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
परिवारिक झमेला अन्त्यहुने छन्, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला, व्यवसायबाट राम्रोलाभ हुनेछ, विरोधीको पनि मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ ।मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । धार्मिककार्यमा सरिक भईएला, आफन्तको सहयोग मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मित्रबाट सहयोग भरपूर होला, सामाजिक कार्यमा मन जानेछ । कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ । जोश, जाँगर बढेर जानेछ , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुनसक्नेछ । व्यापारले पर्याप्त लाभ दिलाउने,रोकिएका काम सजिलै पुराहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
वाहन चलाउदा सावधानी उपनाउनु राम्रो । कार्यमा विलम्बता आउनेछ, यात्रा फलदायी नहुनसक्छ । अनावश्यक भ्रमण खर्च हुन सक्छ, आखाँमा पीडा आउन सक्ला, आलश्य बढ्नेछ । विरोधीहरूको जालमा पर्न सकिएला प्रेममा असफलता, विद्यामा अरुचि बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सानातिना अल्झनहरू आफै सुल्झने छन् तपाईको कामको सवैले प्रशंसा गर्लान् । मित्रजन सँग भेट होला, श्रीमतीको सहयोग तथा साथ पाईएला । धनलाभ होला, आत्म विश्वास बढ्नेछ, मेहनतले गरेको कामले फाईदा दिलाउला । विशिष्ठ व्यक्तिसँग सम्पर्क बढ्ला, पारिवारिक आनन्दले मन प्रफुल्ल हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढेर जाला । सुखद समाचार प्राप्तहोला,आफन्त सँगको भेटले मन प्रसन्न होला । प्रतिष्ठामा आँच आउने कार्यगर्नु हुदैन, अनावश्यक तर्क वहस हुनसक्छ । बोलीले गर्दा मुखमा अएकोकाम हात लिनु गाह्रो पर्ला, प्रेममा सफलता मिल्ला, घर परिवारबाट सहयोग मिल्लनेछ ।

≪ Previous Post

प्रदेश ५ मा शनिवार विभिन्न घटनामा गरि ९ जनाको मृत्यु

Next Post ≫

आज मिति २०७७ आषाढ २२ गते सोमवार तदनुसार 6 july 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क