Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५ मा शनिवार विभिन्न घटनामा गरि ९ जनाको मृत्यु
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ मा शनिवार विभिन्न घटनामा गरि ९ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · २० असार २०७७ · 0
प्रदेश ५ मा शनिवार विभिन्न घटनामा गरि ९ जनाको मृत्यु
100
SHARES
ShareTweet


बुटवल २० असार
प्रदेश पाँचमा शनिवार विभिन्न घटनामा परि ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रदेशमा शनिवार ४ जनाले झुण्डिएर, २ जना सवारी दूर्घ)टनावाट, १ जना पानीमा डुवेर १ जना वेवारिसे अवस्थामा र १ जनाको उद्योगको केरेनमा च्यापिदा मृत्यु छ ।
प्रहरीका अनुसार प्यूठान जिल्लाको सरूमारानी गाउपालिका ६, मोतीपुरमा नौबहिनी गाउपालिका ७ लुप्लुङबाट चुनढुंगा लिई दाङको कालाकाँटेतर्फ जाँदै गरेको ना.७ ख.८९३८ नं.को टिप्पर दूर्घटना हुदाँ चालक र सहचालकको मृत्यु भएको छ ।
टिप्पर सडकबाट करिव ६ मिटर तल खदाँ टिप्पर चालक नौबहिनी गापा.६ पिपलटारी बस्ने बर्ष ३० को रोशन थापा र सह चालक सोही स्थानका बर्ष २४ को झक बहादुर पुनको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले दाङले जनाएको छ ।
त्यस्तै जिल्ला बाँके राप्तीसोनारी गा.पा.६ गुलरी स्थित फत्तेपुर सिचाईको नहरमा बाँके खजुरा गा.पा.३ बस्ने बर्ष ४९ को केशबराज लामिछाने मृत्य अवस्थामा फेला परेका छन ।
त्यस्तै रुपन्देही बुटवल उपमहानगर पालिका२ मैनाबगरको भित्रि बाटोको साइडमा अंन्दाजी ६० वर्षको तराई मुलको जस्तो देखिने पुरुष ब्यक्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका३ डाडाखुटी बस्ने बर्ष २० को दुर्गा के.सी.आफ्नै घरको सुत्ने कोठाको दलिनमा झुण्डी आत्महत्या गरेका छन ।
त्यस्तै जिल्ला रोल्पा रुण्टिगढि गा.पा.७ गैरा बस्ने बर्ष ५२ को नर ब.घर्तिले आफ्नो घरदेखि .२० मिटर पुर्वमा रहेको भिमलको रुखमा झुण्डि आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरि अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका ७ मडेलचौर बस्ने थानेस्वर सारुको श्रीमति बर्ष .६५ की नुमकला सारुले आफ्नै घरको पछाडिपट्टि बतासिमा झुण्डी आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।
पाल्पा जिल्लाको माथागढी गाउँपालिका४ मर्मरा बस्ने वर्ष ४९ को बल ब.ओझा आफ्नो घर नजिक रहेको जमुनाको रुखमा झण्डी आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ६ बिरपुर स्थित बिजय श्री स्टिल प्रा.लि.मा काम गर्दै आएको भारत उत्तर प्रदेश लखीनपुरखिर वस्ने बर्ष २४ को जिसान सलमानी केरेनमा च्यापिदा मृत्यु छ ।

≪ Previous Post

ब्लड बैकलाई नयाँ उपकरण प्राप्त

Next Post ≫

आज मिति २०७७ आषाढ २१ गते आइतवार तदनुसार 5 july 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क