Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ आषाढ १५ गते सोमवार तदनुसार 29 june 2020
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मिति २०७७ आषाढ १५ गते सोमवार तदनुसार 29 june 2020

संसारपोस्ट संवाददाता · १५ असार २०७७ · 0
आज मिति २०७७ आषाढ १५ गते सोमवार तदनुसार 29 june 2020
110
SHARES
ShareTweet

आज मिति २०७७ आषाढ १५ गते सोमवार तदनुसार 29 june 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः– नवमी ४१ घडी ०३ पला, रात्रिः ९ बजेर ३८ मिनेटसम्म, नक्षत्र– हस्ता ५ घडी २६ पला, बिहान ७ बजेर २३ मिनेट सम्म पश्चात् चित्रा, योग – परिघ, करण – बालव आनन्दादियोग – वज्र, चन्द्रमा– कन्या राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति – मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १३ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०२ मिनेटमा ।

आज–असार १५ दहीच्यूरा खाने दिन तथा धान दिवश । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मिष्ठान भोजन प्राप्ति होला, यात्राले लाभ देला, पठनपाठनमा रुचि जाला । मानसिक द्विबिधाको बृद्धिले गर्दा शान्ति खोज्नु पर्ला । कुटुम्बको सहयोग होला ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
बन्धु बान्धवको सहयोग मिल्नेछ , प्रेममा सफलता हात लाग्नेछ । धन आगमनका श्रोत फेला पर्ने छन् , स्वास्थ्यमा लाभ होला ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
मन चञ्चल होला, स्त्री सुखमा कमी आउला पठनपाठन मार्ग अधुरा । स्वजनको विवाद चुलिन सक्छ , वोलीको गलत अर्थलाग्ने छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
श्रम अधिक गर्नुपर्ला, घरपरिवारमा खुसीको महोल वन्नेछ , रोगवाट मुक्ति मिल्नेछ । हिम्मत तथा जोश जाँगर बढेर जाला तर काम गर्दा होश गुमाउनु हुँदैन ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापरमा वृद्धि हुनेछ , प्रेम तथा विद्याको मार्ग सफल होला । अभिष्टकार्य सिद्धि होला , वनाएका योजनाहरू कार्यनयन होला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
साथीभाइ सँग हास्य परिहास्यमा हुनेछ । तरल पदार्थले लाभ मिल्नेछ । आय आर्जनमा वृद्धि हुनेछ, व्यापारवाट भरपूर लाभ लिन सकिने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
यात्रा वाट लाभलिन सकिने छैन, मानसिक चिन्ताले सताउनेछ । विद्यामा अरुचि । शारीरिक पीडाले सताउला , कमाई भन्दा खर्च अधिक होला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विरोधी पछि पर्ने छन्, पुत्र–पौत्र सन्ततिबाट सन्तोष मिल्नेछ । वाद विबादमा विजयको लागि निकै संधर्ष गर्नु पर्ला । सरकारी काम कार्य सहजै पूरा होलन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बौद्धिक क्षमतामा वृद्धि होला , घरयासी कार्यमा खर्चको भने वृद्धि हुनेछ । वित्तीय समस्याको हल हुनेछ, रोगनाश होला, समाजिक काममा मन जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साथीभाइ संग रमाईलो यात्रा हुनसक्नेछ , सवारीसाधन तथा पशुचौपाय वाट लाभ हुनेछ । धनलाभको मार्ग फेला पर्नेछ, छोटोदूरीको यात्राले सुख देला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आपसी विवादले सताउला, विद्यामा रुचि जानेछैन । पाचन प्रकृया कमजोर बन्नेछ, खान–पिनमा ख्याल गर्नुपर्ने हुन्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धार्मिक कार्यमा मन जानेछ , गौरव तथा प्रतापको वृद्धि हुनेछ , विद्यामा मन जानेछ । स्वास्थ्यमा सुधार होला, सन्तानले सुख देलान् ।

≪ Previous Post

युवा व्यवसायी पोखरेलद्वारा जन्म दिनमा रक्तदानमा

Next Post ≫

आज असार १५, राष्ट्रिय धान दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क